एमाले शीर्ष नेताहरुले भने–‘औचित्य पुष्टि गरे संविधान संशोधनमा सहयोग गर्छौं’
कार्तिक १९,
औचित्य पुष्टि गरे ,संविधान संशोधन प्रस्तावमा सहयोग गर्न सक्ने संकेत नेकपा एमालेका शीर्ष नेताहरुले गरेका छन् ।
एमाले दुई नम्बर प्रदेश कमिटीले बिहीवार विजया दशमी, ईद, दीपावली र छठ पर्वको अवसरमा यहाँ आयोजन गरेको चियापान समारोहलाई सम्बोधन गर्दै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा महासचिव ईश्वर पोखरेलको एउटै बोली थियो– ‘कुनै पक्षले संविधान संशोधन किन ग...