कर्पोरेट सुपर सिक्सेसको उपाधी सेन्चुरी बैंकलाई

कर्पोरेट सुपर सिक्सेसको उपाधी सेन्चुरी बैंकलाई
कार्तिक ७, तेश्रो सेन्चुरी बैंक कर्पोरेट सुपर सिजेसको उपाधी सेन्चुरी बैंकले जितेको छ । त्रिभुवन बिश्वबिद्यालय अन्तराष्ट्रिय क्रीकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा नेपाल एसबिआई बैंकलाई हराउदै सेन्चुरी बैंकले पहिलो पल्ट उपाधी जितेको हो । पहिले ब्याटिङ गर्दै एसबिआई बैंकले निर्धारित ५ ओभरको खेलमा २ विकेट गुमाउदै ५५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको सेन्चुरी बैंकले ३ ।५ ओ...

फिफा बारीयतामा नेपाललाई जित्यो भुटानले

फिफा बारीयतामा नेपाललाई जित्यो भुटानले
कार्तिक ५, यो महिनाको लागी फिफाले सार्वजनिक गरेको बारीयतामा भुटानले नेपाललाई जितेको छ । नेपाल १८६ औं स्थानमा नै रहेको छ भने भुटानले आफ्नो बारीयता सुधार्दै १७९ औं स्थानमा उक्लेको छ । दक्षिण एसियाको अरु मुलुकहरुको बारीयता यस्तो छ: भारत - १३७ अफ्गानिस्थान - १४५ माल्दिभ्स - १५८ बाङ्लादेश - १८८ श्रीलंका - १९४ पाकिस्तान - १९७

च्याम्पिएन्स लिग: ओजिल र मेस्सीको ह्याट्रीक

च्याम्पिएन्स लिग: ओजिल र मेस्सीको ह्याट्रीक
कार्तिक ४, च्याम्पिएन्स लिगको तेश्रो हप्ताको खेलहरु सम्पन्न भएका छन । आज राती भएको खेलमा ओजिलले आफ्नो खेल जिवनको पहिलो ह्याट्रीक गर्दै आर्सनललाई ६-० को जित दिलाउदै ग्रुप "ए" को शीर्ष स्थानमा पुर्याउन सफल भएका छन । त्यस्तै बार्सिलोनाका लागी मेस्सिले ह्याट्रीक गर्दै म्यान्चेस्टर सिटी बिरुद्ध ४-० को जित दिलाएका छन ।

भोली देखी सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस हुने

भोली देखी सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस हुने
कार्तिक २, एस्एस इभेन्ट्स प्रालिको आयोजनामा तेश्रो सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्सेस भोली देखी त्रिभुवन अन्तराष्ट्रिय क्रीकेट मैदानमा हुने भएको छ । ३ कार्तिक देखी ७ कार्तिक सम्म चल्ने यस प्रतियोगितामा नेपालका बिभिन्न २४ कर्पोरेट हाउसहरुको सहभागिता हुनेछ । सहभागी २४ टिमलाई ८ वटा समुहमा बिभाजित गरी खेल खेलाईने छ । हेर्नुहोस प्रोमो: https://www.youtube.com/watch?v...

नेपाली महिला क्रीकेट टोली एसिया कप २०१६ को लागी छनोट

नेपाली महिला क्रीकेट टोली एसिया कप २०१६ को लागी छनोट
असोज २९, नेपाली महिला क्रीकेट टोली थाइल्यान्डमा आगामी नोवेम्बर २७ देखी सुरु हुने "वोमेन्स एसिया कप २०१६"को लागी छनोट भएको छ । आज सम्पन्न बिश्वकप छनोटको अन्तिम खेलमा चाइनालाई ४ विकेटले हराउदै छनोट प्रतियोगितामा ६ अंक सहित दोश्रो स्थानमा रहदै नेपाल एसिया कपको लागी छनोट हुन सफल भएको हो । आज भएको खेलमा चाइनाले नेपाललाई २० वोभरमा ७ विकेटको क्षतिमा ८५ रन बनाउदै ८६ रनको लक्ष्य द...

दोस्रो दर्शन स्मृति नकआउट फुटवल प्रतियोगिताको उपाधी चरौदिलाई

दोस्रो दर्शन स्मृति नकआउट फुटवल प्रतियोगिताको उपाधी चरौदिलाई
असोज २१, धादिङ, दर्शन स्पोर्टस क्लव द्धारा आयोजित दोस्रो दर्शन स्मृति नकआउट फुटवल प्रतियोगिताको उपाधि चरौदि समाज सुधार युवा क्लवले  १ का बिरुद्ध २ गोल गर्दै हातपारेको छ भने इग्निस फुटवल क्लव मलेखुले उपविजेतामा चित वुभाउनु परेको छ । दर्शन स्पोर्टस क्लवको मुख्य आयोजनामा धादिङ जिल्ला जोगिमारा गाविस मझिमटारमा असोज १५ गते देखि २१ गते सम्म सञ्चालन भएको प्रतियोगितामा कुल १६ टिमको स...

नेपाली महिला क्रीकेट टोलीले आइतबार देखी बिश्वकप छनोट खेल्दै

नेपाली महिला क्रीकेट टोलीले आइतबार देखी बिश्वकप छनोट खेल्दै
असोज २१, नेपाली महिला क्रीकेट टोली आइसिसी महिला बिश्वकप छनोट खेल खेल्न बिहिबार हङकङ प्रस्थान गरेको छ । आइतबार २३ असोज देखी हुने उक्त छनोट खेलमा नेपालसँगै आयोजक हङकङ, थाइल्यान्ड र चाइना सहभागी हुनेछन् । डबल राउन्ड रोबिनमा खेलिने यो छनोट प्रतियोगितामा सबै भन्दा माथी रहने टिमले अर्को बर्ष २०१७ मा अर्को छनोट चरणको खेल खेल्न पाउनेछ । प्रतियोगिताको सबै खेल २० ओभरको हुनेछ । ...

थ्रीस्टार क्लब सेमिफाइनलमा

थ्रीस्टार क्लब सेमिफाइनलमा
असोज ९, ६४ औं बोर्दोलोइ ट्रोफी २०१६ मा आज भएको समुह चरणको अन्तिम खेलमा सिल्लोङ लोजोङ सँग १-१ गोलको बराबरी खेल खेले पछी थ्रीस्टार क्लब ५ अंकको साथ सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा २७ औं मिनटमा १ गोलले पछी परेको थ्रीस्टार को लागी बिमल घर्ती मगरले ३४ औं मिनटमा पाएको पेनाल्टिलाई गोलमा परिवर्तन गर्न सकेनन् । तर दोश्रो हाफको ६१ औं मिनटमा निराजन खड्काले बराबरी गोल गरे पछी ...

प्रीमियर लिगमा आर्सनल र म्यानयु बिजयि

प्रीमियर लिगमा आर्सनल र म्यानयु बिजयि
प्रीमियर लिगमा आर्सनल र म्यानयु बिजयि असोज ९, प्रीमियर लिगको जारी ६ औं चरणको खेलमा आर्सनलले चेल्सिलाई ३-० ले पराजित गरेको छ भने म्यान्चेस्टेर युनाईटेडले लेइस्टेर सिटिलाई ४-१ ले पराजित गरेको छ । त्यस्तै हिजो नै भएको अन्य खेलहरुमा लिभरपुल, बोउर्नमाउथ, म्यान्चेस्टेर सिटी, टोटन्ह्याम र कृस्टल प्यालेसले जित हासिल गरेका छन् ।

भिल्ला रियलसँग बराबरीमा रोकियो रियल मड्रिड

भिल्ला रियलसँग बराबरीमा रोकियो रियल मड्रिड
खबर कर्नर स्पेनिस फुटबल लालिगा अन्र्तगत रियल मड्रिडलाई भिल्ला रियलले बराबरीमा रोकेको छ । आज भएको खेलमा रियलका कप्तान सर्जियो रामोसले ह्यान्ड गरेपछि खेलको ४५ औ मिनेटमा पाएको पेनाल्टीलाई भिल्ला रियल कप्तान ब्रुनोले गोल गरेका थिए । १ गोलले पछि परेको अवस्थामा मध्यान्तर लगतै ४६ औ मिनेटमा रियलका कप्तान सर्जियो रामोसले हेड गोल गर्दै बराबरीमा ल्याए । त्यसपछि दुबै पक्षले गोल गर्न नसकेप...