एसिसी महिला एसिया कप टि-२० २०१६ खेल्न नेपाल थाईल्यान्ड प्रस्थान

एसिसी महिला एसिया कप टि-२० २०१६ खेल्न नेपाल थाईल्यान्ड प्रस्थान
मङ्सिर ८, एसिसी महिला एसिया कप टि-२० २०१६ मा भाग लिने नेपाली महिला क्रीकेट टोली आज थाइल्यान्ड प्रस्थान गरेको छ । २६ नोवेम्बर देखी ४ डिसेम्बरसम्म हुने यस प्रतियोगितामा प्रसिक्षक राजु बस्नेत सहित १५ खेलाडी लिएर नेपाली टोली आज ब्याङकक उडेको हो । टेस्ट मान्यता प्राप्त टोलिहरु भारत, पाकिस्तान, श्रीलन्का, बाङ्लादेश र थाइल्यान्ड सम्मिलित यस प्रतियोगिता राउन्ड रोबिनमा खेलाईनेछ । ...

पारस खड्काले खेल्ने भए अमेरिकामा अर्को ठुलो प्रतियोगिता

पारस खड्काले खेल्ने भए अमेरिकामा अर्को ठुलो प्रतियोगिता
मङ्सिर ६, नेपाली राष्ट्रिय क्रीकेट टोलिका कप्तान पारस खड्काले अमेरिकाको सबै भन्दा ठुलो टि-२० प्रतियोगिता युएस ओपन क्रीकेट २०१६ मा 22 यार्ड्स क्रीकेट क्लबबाट खेल्ने भएका छन् । नोवेम्बर २४ देखी २७ तारिक सम्म चल्ने यस प्रतियोगितामा दक्षिण अफृका, पाकिस्तान, युएई, श्रीलन्का, इङ्ल्यान्ड र नेडरल्यान्डबाट चर्चित खेलाडिहरु खेल्नेछन् । यस प्रतियोगिताको बिजेताले १ लाख अमेरिकि...

नेपालद्वारा फ्रेन्डस् अफ जपान पराजित (हाईलाईटस्)

नेपालद्वारा फ्रेन्डस् अफ जपान पराजित (हाईलाईटस्)
मङ्सिर ५, उपाधिमा ह्याटृक गर्दै राम्रो लयमा रहेको नेपाली राष्ट्रिय फूटबल टोलिले हिजो फ्रेन्डस अफ जापानसँग भएको मैतृपूर्ण खेल १-० जितेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उक्त खेलमा ५७ औं मिनटमा नवयुग श्रेष्ठको गोल मार्फत नेपालले अग्रता लिएको थियो र त्यही गोल नै जितको लागी काफी भयो । जापानी लिग जे-लिग लगायत बिभिन्न देशमा ब्यबसायी फूटबल खेल्ने खेलाडिहरु सम्मिलित उक्त खेल ...

नेपाल र जापान फ्रेन्डस् बिच भोली फूटबल खेल हुने

नेपाल र जापान फ्रेन्डस् बिच भोली फूटबल खेल हुने
मङ्सिर ३, नेपाली राष्ट्रिय फूटबल टोली र जापानी खेलाडी सम्मिलित "जापान फ्रेन्डस्" बिच भोली मैतृपुर्ण खेल हुने भएको छ । एन्फा र कलरबाथको आयोजनामा हुन गइ रहेको यस खेल भोली मङ्सिर ४ गते दिउसो १ बजे देखी एन्फा कम्प्लेक्स सातदोबाटोमा हुँदैछ । भूकम्पले ध्वस्त काभ्रेको बिद्यालय पुनर्निर्माणको लागी आयोजित यस मैतृपुर्ण च्यारिटी खेलमा जापान फ्रेन्डसबाट जापानी राष्ट्रिय टोलीका पूर्वख...

सोलिडारिट कप नेपालको पोल्टामा

सोलिडारिट कप नेपालको पोल्टामा
काठमाण्डौँ, मलसियाको कुचिङमा सम्पन्न भएको सोलिडारिटी कप फुटबलको उपाधि नेपालले जितेको छ । खेलको २९ मिनेटमा भरत खवासको पासमा सुजल श्रेष्टले गरेको गोल नै निर्णायक भएको हो । खेलअबधिभर मकाउ माथि नेपाल हाबि भएको थियो ।   खेलको दौरान पानी परेपछि मैदाने हिलाम्मे बनेको थियो । हिलाम्मे मैदानमा नेपालल जित्ने इतिहास रहेको छ । हिलाम्मे मैदानको फाईदा लिदै आज पनि नेपालले खेल जितेक...

रुबिना छेत्रीले अस्ट्रेलियामा क्रीकेट खेल्ने

रुबिना छेत्रीले अस्ट्रेलियामा क्रीकेट खेल्ने
कार्तिक ३०, नेपाली महिला राष्ट्रिय क्रीकेट टोलिका कप्तान रुबिना छेत्रीले यो सिजन अस्ट्रेलियाको मेल्बर्न रेनेगड्सबाट क्रीकेट खेल्ने भएकी छिन । आइसिसी र क्रीकेट अस्ट्रेलियाको सहकार्यमा सन्चालित एसोसिएट रूकी कार्यक्रम अन्तर्गत रुबिना छेत्रीले यो मौका पाएको हुन् । उनले अस्ट्रेलियामा २ हप्ता सम्म उक्त क्लबबाट ईलाईट क्रीकेट खेल्ने छिन् र त्यहाँ उनलाई प्रसिक्षण पनि दिइनेछ । यदी ...

नेपाल र मकाउ भिड्दै, कस्तो छ त नेपाल VS मकाउको ईतिहास

नेपाल र मकाउ भिड्दै, कस्तो छ त नेपाल VS मकाउको ईतिहास
कार्तिक ३०, एएफसी सोलिडरिटी कप २०१६ को फाइनलमा आज नेपाल र मकाउ भिड्दैछन् । नेपाली समय अनुसार बेलुका ५:१५ देखी सुरु हुने उक्त खेल मलेसियाको कुचिङ स्थित सरवाक रङशालामा हुँदै छ । नेपाल र मकाउ यो भन्दा अगाडी ५ चोटी भिडी सकेका छन् जस्मा नेपाल हाबी देखिएको छ । नेपालले हाल सम्म खेलेको ५ खेल मध्य ३ वटामा जित, १ मा बराबरी र १ मा हार बेहोरेको छ । अन्तिम पटक नेपालले मकाउसँग २४ मे...

नेपाली राइनोजले जित्यो 2X क्रीकेटको उपाधि

नेपाली राइनोजले जित्यो 2X क्रीकेटको उपाधि
कार्तिक २९, अमेरिकामा आज राती सम्पन्न फाइनल खेलमा होस्टन स्पार्कलाई हराउदै नेपाली राइनोजले 2X क्रीकेट युएसए २०१६ को उपाधी जितेको छ । २ इन्निङमा ६ विकेट गुमाउदै नेपाली राइनोजले १९४ रन बनाएको थियो । नेपाली राइनोजको लागी पारस खड्काले सर्वाधिक ७७ रन बनाएका थिए जसमा उनले ८ चौका र ७ छक्का हनेका थिए । त्यसतै फिन्ड्लेले ६१ र सुबशले ३२ रन बनाएका थिए । जवाफी ब्याटिङमा उत्रेको स्पा...