राप्रपाले एमाले बाहेक अन्य पार्टीलाई धक्का दिन सक्छ : ओली

राप्रपाले एमाले बाहेक अन्य पार्टीलाई धक्का दिन सक्छ : ओली
काठमाडौँ, राप्रपाले एमाले बाहेक अन्य पार्टीलाई धक्का दिन सक्ने एमाले अध्यक्ष केपि शर्मा ओलीले बताएका छन् । राप्रपाको एकता महाधिवेशनलाई शुभकामना दिदैँ नयाँ शत्तिको रुपमा उदाउनु पर्ने बताएका छन् । राष्ट्रियताको सवालमा दुविधामा नपरी अगाडि आउन पनि आग्रह गरेका छन् । राप्रपाले सहि नितिमा अगाडि बढे अन्य पार्टीलाई धक्का दिन सक्छ भनेर पटक पटक भनेको थिए । उनले संविधान संशोधनको विरुद्धम...

७ महिना भित्र ३ वटै निर्वाचन हुन्छ : प्रधानमन्त्री

७ महिना भित्र ३ वटै निर्वाचन हुन्छ : प्रधानमन्त्री
आगामी ७ महिनाभित्र ३ वटै निर्वाचन सकिसक्नु पर्ने भएकोले सर्वसाधरणलाई तयार रहन प्रधानमन्त्री पुष्मकमल दाहालले आग्रह गरेका छन् । प्रथम रोल्पा महोत्सव उद्घाटन गर्न रोल्पा पुग्नु भएका प्रधानमन्त्रीले एकिकृत अवस्थामा थुप्रिएको अधिकार विकेन्द्रित गर्नको लागि पनि निर्वाचन आवश्यक रहेको जानकारी दिनु भएको हो । अब सरकारले केहि दिन भित्रै निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको र सबै स...

राप्रपामा भाडियो सहमति : लोहनीले गरे अध्यक्षको दाबेदारी

राप्रपामा भाडियो सहमति : लोहनीले गरे अध्यक्षको दाबेदारी
काठमाडौँ, दुई अघि सहमतिमा नै कमल थापालाई अध्यक्ष बनाउने सहमति गरेको एकाएक राप्राभित्र तोडिएको छ । पार्टीलाई कात्मक शैलीमा लान खोजेको भन्दै डा.प्रकाश लोहनीले अध्यक्षको उम्मेद्धावारी घोषणा गरेका छन् । शुक्रबार रिपोर्टस क्लबको साक्षात्कार कार्यक्रम गर्दै पार्टीभित्र केहि नितिगत तहमा असन्तुष्टि राख्दै उम्मेद्धावारी घोषण गरेका हुन् । पार्टीको चुनाव चिन्ह र शक्ति शन्तुलनको विषयमा वि...

नेपालमा रेडलाइट एरिया छैन तर पनि यौनकर्मीको वृद्धि

नेपालमा रेडलाइट एरिया छैन तर पनि यौनकर्मीको वृद्धि
काठमाडौँ, नेपालमा महिला यौनकर्मीको संख्या करिब ५५ हजारको हाराहारीमा रहेको एक अध्यनले देखाएको छ । नेपालमा यौन कर्मी महिलाहरुको संख्या उल्लेख्य वृद्धी भएको पनि उक्त अध्ययनले देखाएको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अध्ययन अनुसार पछिल्लो आकाँडाले सबभन्दा धेरै काठमाडौँमा यौनकर्मीको संख्या धेरै रहेको जनाएको छ । केन्द्रको अध्ययन अनुसार र नेपालमा महिला यौनकर्मीको सं...

युवा संघमा विवाद : एउटै मितिमा २ वटा महाधिवेशन

युवा संघमा विवाद : एउटै मितिमा २ वटा महाधिवेशन
काठमाडौँ, एमालेको गुटको राजनिति सतहमा आएको छ । एमाले भातृ संगठन युवा संघको विवादले एमालेको राजनिति गुटगत स्वार्थ भन्दा माथि नरहेको देखिएको छ । अहिले युवा संघमा माधव नेपाल सम्बद्ध गुटले युवा संघको महाधिवेशन गर्ने घोषणा गरेको छ । एमाले पार्टी हाल देख्नलाई जति हराभरा छ तर त्यसको विपरित पार्टीभित्र धमिरा लागिसकेको छ । पार्टीभित्र देखिएका ३ गुट मध्ये केपि,माधव र झलनाथ रहेका छन् ...

निर्वाचन आयोगले पुर्णता पायो

निर्वाचन आयोगले पुर्णता पायो
काठमाडौँ, सरकारले तोकेकै समयमा निर्वाचन गराउन सक्षम रहेको नवनियुक्त निर्वाचन आयुक्तले पत्रकाहरुलाई बताएका छन् । सरकारले रित्त रहेको ३ जना आयुक्तहरु नरेन्द्र दाहाल,इश्वरी प्रसाद पौडेल र सुधिर कुमार शाहलाई नियुक्त गरेको थियो । केहि समय पहिले नै राष्ट्रपति विद्यादेवि भण्डारीबाट सपथ लिइसकेका आयुक्तहरुले बिहिबारबाट पदभार ग्रहरण गरेका हुन् , । ३ जना आयुक्तहरुले पदभार गरेसँगै नि...

बिहिबार बस्ने गरी सकियो एमाले पोलिट्ब्युरो बैठक

बिहिबार बस्ने गरी सकियो एमाले पोलिट्ब्युरो बैठक
काठमाडौँ, नेकपा (एमाले) को पोलिट्ब्युरो बैठक आजबाट पार्टीकेन्द्रिय कार्यलय धुम्बाराहीमा सुरु भएको छ । बैठकमा पार्टी अध्यक्ष केपि ओलीले संम्बोधन गर्दै संविधानको रक्षाको निम्ति एमालेले खेल्न पर्ने भुमिकालाई कुनै पनि कसरबाट बाकी नराख्न आग्रह गरेका छन् । संविधानको म्यान्डेण्ट अनुसार २०७४ माघ ७ गते अघि नै जनप्रतिनिधिमुलक निकायहरु निर्वाचनको माध्यमबाट अनिवार्य रुपमा गठन गर्नु पर्ने...

संविधान संशोधनमा एमाले सहमत : प्रधानमन्त्री

संविधान संशोधनमा एमाले सहमत : प्रधानमन्त्री
पाँचथर, एमालेसँग निर्वाचन र संविधान संशोधनको विषयमा सहमति भएको प्रधानमन्त्री पुष्पकमल दाहालले बताउनु भएको छ । पाँचथरको फिदिममा बुधबार एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा एमालेसँगको सहमतिले स्थानिय चुनावको बाटो खुलेको छ । संविधान संशोधको बिषयमा सहमति जुटेको बताउदै अब देशको राजनिति नयाँ शिराबाट अगाडि बढ्ने बताउनु भयो । संविधान कार्यन्वयनको लागि पनि निर्वाचन आवश्यक रहेको र ...

काठमाडौँमा ३५ हजार भुकम्प पिडित परिवारले पहिलो किस्ताको लागि सम्झौता गरे

काठमाडौँमा ३५ हजार भुकम्प पिडित परिवारले पहिलो किस्ताको लागि सम्झौता गरे
खबर कर्नर, काठमाडौँ जिल्लामा ४२,५०० भुकम्प पिडित परिवार मध्ये ३५,१३६ परिवारले पहिलो किस्ता बापतको रकमको लागि सम्झौता गरेका छन् भने ३०,७६२ परिवारले पहिलो किस्ता बापतको रकम लिइसकेको काठमाडौँ जिल्ला राष्ट्रिय पुननिर्माण जिल्ला समन्वय समिति सचिवालय प्रमुख प्रेम प्रसाद घिमिरेले जानकारी दिनु भएको छ । अहिले सम्म ११,८५३ गुनासाहरु काठमाडौँ जिल्लाभरिबाट आएको र गुनासो आउने क्रम जारी रहे...

अपरान्ह १ बजे एमालेको स्थायी समिति बैठक बस्दै

अपरान्ह १ बजे एमालेको स्थायी समिति बैठक बस्दै
खबर कर्नर, नेकपा एमालेले मंगलबार अपरान्ह १ बजे स्थायी समितिको बैठक बोलाएको छ । देशको पछिल्लो राजनैतिक घटनाक्रमलाई मध्यनजर गर्दै बैठक डाकिएको एमालेले जनाएको छ । सरकारले निर्वाचन घोषणा गर्न गरेको ढिलालाई प्रति र मधेशी मोर्चासँगको पछिल्लो चरणमा विकाश भएको राजनैतिक भेटघाट बारे समिक्षा हुने बताएको छ । लामो समय देखि मधेशी मोर्चासँग भएको तित्ततालाई केहि दिन अघिको वार्ताले केहि म...