मनमोहन प्रतिष्ठानको जेष्ठ नागरिक देश दर्शन यात्रा स्याङ्जा पुग्यो

मनमोहन प्रतिष्ठानको जेष्ठ नागरिक देश दर्शन यात्रा स्याङ्जा पुग्यो
विश्वदर्शन पराजुली, स्याङ्जा, नेकपा एमालेका पूर्व अध्यक्ष स्व. मनमोहन अधिकारिको स्मृतिमा गठन गरिएको मनमोहन स्मृति प्रतिस्ठानले मनमोहन जेष्ठ नागरिक देश दर्शन कार्यक्रम अभियानका रुपमा चलाईरहेको छ । यसै अभियानको क्रममा मनमोहन प्रतिष्ठानले प्रदेश नं ३ का जेष्ठ नागरिकहरुलाई देश दर्शन गराइरहेको छ । २०७३ फाल्गुण ११ गते देखि १८ गते सम्मका लागि तोकिएको उक्त देश दर्शनको समूहलाई ...

पैसा तिरेर दर्शन गर्न पाउने नियम हटाएपछि पशुपतिनाथको दर्शन सहज

पैसा तिरेर दर्शन गर्न पाउने नियम हटाएपछि पशुपतिनाथको दर्शन सहज
काठमाडौँ, पैसा तिरेपछि लाइन नबसी पशुपतिनाथको दर्शन गर्न पाउने नियम हटेपछि यसपाली दर्शानार्थीहरुले सहज रुपमा पशुपतिनाथको दर्शन गर्न पाएका छन् । यस भन्दा अघि लामो लाईन र पैसा तिर्नेहरुलाई सहजरुपमा प्रवेशले पनि दर्शनार्थीहरुले दुख पाउने गरेका थिए । यसपाली पैसा तिरेर दर्शन गर्न पाउने नियम हटेपछि र चारवटै ढोका खोलिएकोले पनि लामा लाईन बस्न नपरेको पशुपति विकाश कोषले जनाएको छ । ल...

मधेशी मोर्चा निर्वाचनको विपक्षमा छैन् : लक्षमणलाल कर्ण

मधेशी मोर्चा निर्वाचनको विपक्षमा छैन् : लक्षमणलाल कर्ण
काठमाडौँ. संविधान संशोधनसहित मधेशी मोर्चा पनि निर्वाचनमा सहभागि हुने संकेत दिएको छ । रिपोर्टस क्लबको एक कार्यक्रममा मधेशी मोर्चाका नेता लक्षमणलाल कर्णले भाषा,नागरिकता,सिमाकंन,प्रदेशको स्वायतताको विषयमा सरकार गम्भिर हुने हो मोर्चा पनि निर्वाचनमा सहभागी हुने बताए । मधेशी मोर्चा कहिले पनि निर्वाचनको विरुद्धमा नरहेको जानकारी दिदैँ प्रतिपक्ष एमाले र सरकारले संविधान संशोधनको ...

राप्रपाको पहिलो बैठक बुधबार

राप्रपाको पहिलो बैठक बुधबार
काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ कार्यसमितिको बैठक बिहिबार बस्दै छ । महाधिवेशनबाट निर्वाचित अध्यक्षसहित र अध्यक्षले नियुक्त गरेको १५ सहित ११३ केन्द्रिय सदस्यी पहिलो बैठक बस्न लागेको हो । बैठकमा पहिलो परिचयत्मक कार्यक्र्रम तथा देशको हाल उत्पन्न राजनैतिक घटनाक्रमको बारेमा छलफल हुने जनाइएको छ । स्थानिय निर्वाचन सम्बन्धी पनि राप्रपाले आफ्नो धरणा बनाउने छ । र...

व्यवस्थापिका संंसदको निर्णय मोर्चालाई स्वीकार्य छ ? एमालेको प्रश्न

व्यवस्थापिका संंसदको निर्णय मोर्चालाई स्वीकार्य छ ? एमालेको प्रश्न
नेकपा एमाले संविधान संशोधनमा लचिलो देखिएको छ । व्यवस्थापिका संसदमा दर्ता गरिसकेको संविधान दर्ता गरीसकेको संशोधनको प्रस्ताव पारित भए पनि नभए पनि मोर्चालाई स्वीकार्य छ कि छैन् एमालले मोर्चालाई प्रश्न गरेको छ । बुधबार नौ विपक्षीदलरुसहित बसेको व्यवस्थापिका संसदको बैठकमा यस्तो कुरा आएको हो । एमाले उपाध्यक्ष भिम रावलले पत्रकारहरुसँग कुरा गर्दै व्यवस्थापिका संसदबाट आउने नतिजा मोर...

स्थानिय तहको निर्वाचन वैशाख ३१ गते

स्थानिय तहको निर्वाचन वैशाख ३१ गते
सोमबार बसेको मन्त्रीपरिषदको बैठकले स्थानिय निकायको निर्वाचनको मिति घोषणा गरेको छ । मन्त्रिपरिषदले वैशाख ३१ गते गर्ने गरी स्थानिय तहको निर्वाचनको मिति तोकिएको सरकारका प्रवक्ता सुरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् र मन्त्रीपरिषदको बैठक बस्नु अघि प्रधानमन्त्रीले निर्वाचन आयुक्तहरुसँग छलफल गरेका थिए । आयुक्तहरुको सुझावलाइ मध्यनजर गर्दै वैशाखको ३१ लाई निर्वाचन मिति तोकिएको ...

सबैको ध्यान चुनावमा केन्द्रित गर्नुस : प्रधानमन्त्री

सबैको ध्यान चुनावमा केन्द्रित गर्नुस : प्रधानमन्त्री
काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधान संशोधन प्रक्रियामा जाने र सहज अवतरण गर्ने बताएका छन् । निजि विद्यालयहरुको छाता संगठन प्यावसनको १३ अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै निजि क्षेत्रले शैक्षिक क्षेत्रका गरेको योगदानको प्रशंसा गर्नु भयो । सरकारले निर्वाचनको मिति घोषाणा गर्न लागेले सबै पक्षलाई अन्त ध्यान नदिइ निर्वाचनमा ध्यान केन्द्रित गर्न आग्रह गरेका थ...

प्रधानमन्त्री कार्यक्रम उद्धघाटनमा व्यस्त

प्रधानमन्त्री कार्यक्रम उद्धघाटनमा व्यस्त
सिरहा, प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) धार्मिक कार्यक्रममा सहभागी हुनको लागि हेलिकप्टर चाटर गरेर सिरहा आएका छन् । प्रधानमन्त्री श्रीमदभागवत महापुराण ज्ञान सप्ताहमा सहभागि हुन हेलिकप्टरबाट सिरहा आएका हुन् । उक्त महायज्ञमा पुगर प्रधानमन्त्री एक घण्टा बसेका थिए । सिरहाबाट फर्केर प्रधामन्त्री पुर्वाधार सम्मेलन पनि उद्धघाटन गरेका थिए । यस अघि शुक्रबार प्रधान मन्त्री ...

एकाबिहानै भुकम्पको धक्का

एकाबिहानै भुकम्पको धक्का
फाल्गुन ७, शनिबार बिहानै  धादिङमा भूकम्पको धक्का महशुुस गरिएको छ । शनिबार बिहान ६  बजे बेनिघाटलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।    

राप्रपा नेपालको एकता महाधिवेशन यस्तो देखियो ,

राप्रपा नेपालको एकता महाधिवेशन यस्तो देखियो ,
राप्रपा नेपालको एकता महाधिवेशन भनेर प्रचार गरेर महाधिवेशनको सुरु गरे पनि राप्रपा भित्र एकता नभएको देखियो । अध्यक्षको प्रत्यशी कमल थापालाई एक दिन अघि नै अध्यक्ष बनाउने भनेर घोषण गरे पनि त्यो पछिल्लो समयमा आएर तोडिएको थियो । डा. प्रकाश चन्द्र लोहोनीले पार्टी बिग्रेको हनुमान भएर हेर्न नसकिने जानकारी गराउदै आफु पनि अध्यक्षको पत्यशी भएको रिपार्टस क्लबको एक कार्यक्रम मार्फत घोषणा गरे...