मधेशी मोर्चा सहभागी नभए पनि स्थानिय तहको निर्वाचन हुन्छ : सापकोटा

मधेशी मोर्चा सहभागी नभए पनि स्थानिय तहको निर्वाचन हुन्छ : सापकोटा
काठमाडौँ, मधेशी मोर्चा निर्वाचनमा सहभागी नभए उसैलाई घाटा हुने नेकपा माओबादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले बताएका छन् । बुधबार रिपोर्टस क्लबले गरेको साक्षातकार कार्यक्रममा बोल्दै नेता सापकोटाले मधेशी मोर्चा निर्वाचनमा सहभागी नभए पनि निर्वाचन नरोकिने बताएका हुन् । मधेशी मोर्चाले अब पनि निर्वाचनमा भाग लिन्न निर्वाचन हुनै दिन्न भन्नु मोर्चाको लागि नै प्रत्युत्पादक हुने...

चुनावको मुखमै कांग्रेस फुट्यो, विपी पुत्रको नेतृत्वमा ‘कांग्रेस राष्ट्रवादी’ गठन

चुनावको मुखमै कांग्रेस फुट्यो, विपी पुत्रको नेतृत्वमा ‘कांग्रेस राष्ट्रवादी’ गठन
    काठमाडौं, देश स्थानीय निर्वाचनमा होमिएका बेला देशकै पूरानो पार्टी नेपाली कांग्रेस फुटेको छ ।fतत्कालिन सभापति गिरिजाप्रसाद कोइरालासँग टक्कर परेपछि २०५८ सालमा शेरबहादुर देउवाले फुटाएको कांग्रेसलाई अहिले दिग्गज नेताहरुले फुटाएका हुन् ।  विना एजेण्डा पार्टी फुटाएर आफ्नै नेतृत्वमा कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए । तर, अहिले भने नयाँ पार्टीको नाम नेपाली...

नेपालका लागि भारतीय नयाँ राजदुत मन्जिभ सिंह पुरी

नेपालका लागि भारतीय नयाँ राजदुत मन्जिभ सिंह पुरी
खबर कर्नर, भारतले नेपालका लागि नयाँ राजदुत मन्जिभ सिंह पुरीलाई छानेको छ । यस सम्बन्धी जानकारी नेपालको परराष्ट्र मन्त्रालयलाई दिसकेको छ । भारतले यस अघि नेपालमा रहेको बहालवाल राजदुतको म्याद सकिन एक महिना बाँकी हुदा नै नयाँ राजदुत सिफारिस गर्ने गरेको थियो । तर पछिल्लो समय नेपाल भारत सम्बन्धमा देखिएको तनावको कारण भारतले नयाँ राजदुत छान्नलाई धेरै मिहिनेत गरेको देखिएको छ । भा...

स्ववियु निर्वाचनमा हालसम्म १७ क्यापम्समा एमाले निकट अनेरास्ववियु विजयी

स्ववियु निर्वाचनमा हालसम्म १७ क्यापम्समा एमाले निकट अनेरास्ववियु विजयी
खबर कर्नर, त्रिभुवन विश्व विद्यालय अन्र्तगतका सम्बन्धन तथा आगिंक क्याम्पसहरुमा १८ गते हुने भनिएको स्ववियु निर्वाचन केहि क्याम्पसहरु मात्र भएको छ । देशभर १५० क्याम्पसमा निर्वाचन बुधबार भइरहेको छ । केहि क्याम्पसको नतिजा आइरहेको छ । जस्मा १७ वटा क्याम्पसमा एमाले निकट अनेरास्ववियुले जितेको छ । केहि क्याम्पसहरुको मतपरिणाम आउने तरखरमा रहेको छ । १.पाटन बहुमुखी क्याम्पस, बैतडी ...

रविन्द्र मिश्र राजिनामा बिबिसीमा राजनिति नेपालमा

रविन्द्र मिश्र राजिनामा बिबिसीमा राजनिति नेपालमा
अखिल, वाह् रविन्द्र जि तपाईले पनि नेपालमा अर्को पार्टी खोल्ने रे । बधाई छ खाइ पाइ आएको जागिर छा्ड्नु भो रे । नेपालीले आशा गरेको भन्दा बढि करिब ६ लाख तलबलाई माया मारेर नेपालमा राजनिति गर्नको लागि नेपाल आउदै हुनुहुन्छ रे ? कताबाट आयो तपाइले नेपालमा राजनिति गर्ने रहर । यदि रहरले हो भने रविन्द मिश्रलाई पनि बाबुरामको साइजमा विकाश गर्न केहि समय लाग्नेवाला छैन् । उनको फेसबुक स्टाटस...

प्रधानमन्त्रीको प्रस्ताव मधेशी मोर्चाद्धारा ठाडैँ अस्वीकार

प्रधानमन्त्रीको प्रस्ताव मधेशी मोर्चाद्धारा ठाडैँ अस्वीकार
काठमाडौँ, मधेशी मोर्चाले प्रधानमन्त्री प्रचण्डले स्थानिय तहको निर्वाचन पछि संविधान संशोधन पास गराउने प्रस्तावमा असहमति जनाएका छन् । उनीहरुले प्रधानमन्त्रीले राखेको मागमा कुनै पनि हालतमा सहमति नजनाउने बताएका छन् । आगामी बैठकमा प्रधानमन्त्रीलाई स्पष्टसँग संविधान संशोधनपछि मात्रै अन्य काम गर्ने अडान राख्ने एक मधेशी नेताले बताए । संशोधनको पक्षमा सबै राजनैतिक दलका नेताहरुलाई आव्ह...

मेची – महाकाली अभियानमा तलमाथि भए गृहमन्त्री जिम्मेवार : एमाले

मेची – महाकाली अभियानमा तलमाथि भए गृहमन्त्री जिम्मेवार  : एमाले
खबर कर्नर, गृह मन्त्री विमलेन्द्र निधिको अभिव्यक्ति प्रति नेकपा (एमाले)ले आपक्ति जनाएको छ । फागुन २१ बाट हुने भनेको एमालेको मेची- महाकालीकाली अभियानलाई प्रभाव पार्ने गरि जिम्मेवार पदमा बसेका व्यतिले यस्तो आपत्तीजनक अभिव्यक्ति दिनु आफैमा लज्जाबोध भएको एमालेले जारी गरेको प्रेस विज्ञप्तीमा जनाएको छ । मेचीकाली अभियान व्यवस्थित रुपमा अगाडि बढाउने र यस दौरान तलमाथि भए गृह मन्त्...

स्ववियु निर्वाचन तोकिएकै समयमा नहुने संकेत

स्ववियु निर्वाचन तोकिएकै समयमा नहुने संकेत
खबर कर्नर, त्रिभुवन विश्व विद्यालयद्धारा घोषणा गरिएको स्ववियु निर्वाचन तोकिएको समयमा नहुने वातावरण सृजना भएको छ । कतिपय क्यापसमा सुचना निकालेर विश्व विद्यालयले दिएको फागुन १८ गते निर्वाचन गर्न नसकिने व्याहोराको सुचना प्रकाशित गरेका छन् । त्रिभुवन विश्व विद्यालयको विभिन्न आङ्गिक क्याम्पसहरुमा क्याम्पसमा त्रियाशिल राजनैतिक दलका विद्यार्थी संगठनहरुबाट धेरै किसिमको माग राखेर तालाब...

विषयगत रुपमा संशोधनको तयारीमा सयुक्त लोकतान्त्रिक मधेशी मोर्चा

विषयगत रुपमा संशोधनको तयारीमा सयुक्त लोकतान्त्रिक मधेशी मोर्चा
४ विषय संशोधन गराउने तयारीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लागेको छ । (दोस्रो संशोधन) २०७३ मा चार विषय दर्ता गराउन लागेको मधेशी मोर्चा लागेको छ । भाषा ,नागरिकत,संघियाता र राष्ट्रिय सभा गठन बारे व्यवस्थापिका संसदमा संशोधनको प्रस्ताव लैजाने मोर्चाले जनाएको छ । तराइ मधेश लोकतान्त्रिक पार्टीको केन्द्रिय कार्यलयमा बसेको बैठकले कसरी संशोधनको प्रस्ताव लाने भन्ने विषयमा पनि सर...

धादिङमा ३ वटा क्याम्पसमा शनिबार स्ववियु निर्वाचन सपन्न

धादिङमा ३ वटा क्याम्पसमा शनिबार स्ववियु निर्वाचन सपन्न
धादिङ, स्ववियु निर्वाचन अन्र्तगत धादिङमा बिहिबार ३ वटा क्याम्पसमा निर्वाचन भएको छ । स्ववियु निर्वाचनको नतिजा पनि आजै घोषणा भएको छ । जिल्लाको सदरमुकाममा रहेको निलकण्ठ बहुमुखि क्याम्पसमा अखिल क्रान्तिकारी (माओबादी केन्द्र) र नेवि संघको संयुक्त प्यानल साझा उम्मदेवार सरोज पाण्डेले बाजी मारेका छन् भने अनेरास्ववियुको जित बहादुर नेपालीको प्यानलले हारेको छ । । त्यस्तै आदर्श बहुमु...