स्थानिय तह पुनर्सचना आयोगले प्रतिवेदन निर्वाचन आयोगलाई बुझायो
काठमाडौँ,
सोमबारको सप्तरी घटनाले स्थानिय तहको निर्वाचन अन्यौलमा परिरहेको बेला स्थानीय तह पुनर्सचना आयोगले स्थानीय तह निर्धारण सम्बन्धी प्रतिवेदन निर्वाचन आयोगलाई बुझाएको छ । यस अघि ७१९ स्थानिय तह भएकोमा अहिले सुझाव सहित ७४४ वटा बनाएको छ ।
स्थानिय तह पुनर्सचना आयोगले प्रतिवेदन बुझाए संगै स्थानिय निर्वाचनको बाटो सहज भएको छ । स्थानिय तह पुनर्सचनाको प्रतिवेदन पाएपछि निर्वाचनको अन...