काग्रेंसका बाकी मन्त्रीहरुले सपथ खाए नुवाकोटबाट मात्रै ३ जना
काठमाण्डौ, भदौ ,१०
सत्ता साझेदार नेपाली कागें्रसबाट आज बाकी मन्त्रीहरुले सपथ खाएका छन् । लामो समय सम्म आन्तरिक किचालोका कारण मन्त्री पठाउन नसकेको काग्रेसले ४ वटै गुटलाइ मन्त्री पर्ने गरि विवाद मिलाएको हो । खुम बहादुर समुह तथा कृष्ण सिटौला १÷१ पौडेल समुहलाइ ५ र बाकी सस्थापनलाइ हुने गरि हिजो सहमति भएको हो । हिजो नै टुङगो लागेको संख्यामा बेलुका सम्म ४ वटै समुहबाट नामको पनि टुङगो ...