प्रधानमन्त्रीको भारत भ्रमण र सविधान संसोधन अलग पाटो ः यादव

प्रधानमन्त्रीको भारत भ्रमण र सविधान संसोधन अलग पाटो ः यादव
विराटनगर, भदौ, १६ फोरम नेपालले विराटनगरमा आज गरेको मुलुकका वर्तमान राजनीतिक परिवेश तथा पार्टी प्राटी प्रवेशको कार्यक्रममा बोल्दै भनेका छन् सविधानको धारहरु संसोधन गर्नकै लागि प्रधानमन्त्रकिो भारत भ्रमण नहुने तर्क गरे ।संसोधनको विधेयक तयार पनि नभएको र संसदमा पनि प्रवेश नगरेकोले शंका उपशक्काहरु हुन कुनै नौलौ विषय नभएको भन्दै सनिधान संसोधन आन्तरिक मामिला भएकोले प्रधानमन्त्रीको भ...

राजा विरेन्द्रको शालिकको कारण शान्तमय नेपालगञ्ज केहिबेर अशान्त

राजा विरेन्द्रको शालिकको कारण शान्तमय नेपालगञ्ज केहिबेर अशान्त
खबर कर्नर, भदौ १६ प्राय शान्त देखिने नेपालगञ्ज आज केहि अशान्त देखिएको छ । राष्ट्रवादी नामक एक हुल युवाहरुको समुहले झण्डा राख्ने बाहाना बनाइ राजा विरेन्द्रको शालिक राख्न खोजेपछि प्रहरी र ति युवाहरु विच झडप भएको हो । धम्बोजिचोकमा रहेको राजा विरेन्द्रको शालिक दास्रो जनआन्दोलनमा भत्काइएको थियो । त्यसपछि धम्बोजिचोकमा खाली नेपालको झण्डा मात्र राखिएको थियो । त्यो झण्डा पुरानो भएपछि ब...

एसएलसी पुरक परिक्षाको नतिजा प्रकसित

एसएलसी पुरक परिक्षाको नतिजा प्रकसित
भदौ १५, परिक्षा नियन्त्रण कार्यालयले २०७३ श्रावन १४ गते देखी २१ गते सम्म लिएको २०७२ को प्रबेशिका पुरक परिक्षाको नतिजा प्रकाशित भएको छ । नतिजाको लागी यहाँ जानु होला: http://soce.gov.np/result/index.php

स्वास्थ्य मन्त्री गगनको स्वास्थ्य क्षेत्रमा सकारात्मक नजर

स्वास्थ्य मन्त्री गगनको स्वास्थ्य क्षेत्रमा सकारात्मक नजर
काठमाण्डौ, भदौ, १५ स्वास्थ्य मन्न्त्री गगन थापाले काठमाण्डौ बाहिर काभ्रेका अस्पतालहरु निरिक्षरण गरेको छन् । स्वास्थ्य मन्त्री भएपछि उनले पहिलो देखिने कामकारुपमा अस्पताहरु निरिक्षण गरेका हुन् । निरिक्षरणको क्रममा उनले बुडोलस्थित रेयुकाइएको मासुनागा आखा अस्पताल र घाकेचौरमा रहेको शिर मेमोरियल अस्पतालको निरिक्षरण गरेको हुन् । यस क्रममा अस्पतालले विरामीलाइ दिने सेवा सुविधाको बारे...

आज बाबुको मुख हेर्ने दिन

आज बाबुको मुख हेर्ने दिन
काठमाण्डौ , भदौ १५ भोली बाबुको मुख हेर्ने दिन । कुसँे औँसी गोकर्णे औसी यसलाइ विभिन्न तरिकाले हिन्दुहरुले मान्ने गर्छन् । नेपाल धार्मिक विविधताले भरिएको देश हो । मानिसहरु आफनो बाबुलाइ भेट्न टाढा टाढाबाट आउने गर्छन् । बाबु नहुनेहरु पनि यस दिनलाइ विशेष तरिको बाबु प्रति श्रदा राख्ने गर्छन् । यस दिनमा बाबुलाइ मन खुशि पार्ने र बाबुको रुचिअनुसरको परिकार बनाएर खुवाउने चलन पनि रहेको ...

सुपथ मुल्यको पसल शहर केन्द्रित

सुपथ मुल्यको पसल शहर केन्द्रित
काठमाण्डौ, भदौ १५ सरकारले सञ्चालन गर्न लागेका सुपथ मुल्यको पसल शहर लक्षित कि गरिव लक्षित ? चाडबाडको बेलामा हुने व्यापारको एक भाग पनि नसमिटिने गरि सरकारले असोज १ बाट सञ्चालन गर्न लागेको सुपथ मुल्यको पसल राजधानी र जिल्ला सदरमुकाम बाहेक ग्रामिण क्षेत्रमा पनि सञ्चालनमा आए गरिब तथा विपन्नहरुले राहतको महशुस गर्ने थिए ।आयतित सामानलाइ अन्य पसलमा किन्दा फरक मुल्य र सुपथ मूल्यको पसलमा क...

नागढुङगा कंलकी सडकको जाम कहिलेसम्म

नागढुङगा कंलकी सडकको जाम कहिलेसम्म
काठमाण्डौ, भदौ १३ चाडबाडको सिजन सूरु भइसक्दा पनि कंलकी नागढुङगा सडको गति उहि छ । सडक निर्माणको कार्य सुरु भएको समयदेखि अहिलेसम्म धेरैवटा सरकार परिर्वन भइसकेको छ तैपनि सडकको हालत उस्तै छ । दैनिक हजारौको संख्यामा सवारीसाधनहरु आवत जावत गर्ने नेपालको सबभन्दा ठुलो नाकामा सवारी साधनहरु सहजरुपले चल्नु पर्ने हो तर लामो जाम निर्माण सामाग्री र भत्काएको बाटोको कारण सवारीसधानहरु निर्वा...

बजार भाउ नियन्त्रण भन्दा बाहिर

बजार भाउ नियन्त्रण भन्दा बाहिर
काठमाण्डौ, भदौ, १२ नेपाल राष्ट्रबैँककोअनुसार नेपालको महङ्गी नियन्त्रण भन्दा बाहिर गएको छ । बजारमा सामानको भाउ आकाशिएको छ । यसबाट नेपालीको दैनिक जिवनमा प्रत्यक्ष असर परिरहेको छ । दालतथा गेडागुडिमा सबभन्दा बढि मुल्य वृदि भएको छ । आकाडाअनुसार दालतथा गेडागुडिमा ३२.७ प्रतिशतले बढेको छ । चाडबाडले छोपेको बेला यसरी बजार भाउ आकाशिनु पक्कै पनि राम्रो होइन् । यसले आम नेपालीलाइ पिडा दिएको...

पूर्व मन्त्री एवं मगर नेता गोरे बहादुर खपाङ्गीको निधन

पूर्व मन्त्री एवं मगर नेता गोरे बहादुर खपाङ्गीको निधन
खबरकर्नर, भदौ १२ पूर्व मन्त्री एवं प्रजातान्तृक जनामुक्ती पार्टी नेपालका संस्थापक नेता गोरे बहादुर खपङीको हिजो भदौ ११ गते राती १०:२० मा काठमाडौंको न्युरो अस्पतालामा निधन भएको छ । मगर समुदायका नेताका रुपमा काम गर्नु भएको खपाङ्गीको जन्म महोत्तरी जिल्लामा भएको थियो ।

चण्डि भञ्याङ बस दुर्घटना १५ को सनाखत

चण्डि भञ्याङ बस दुर्घटना १५ को सनाखत
काठमाण्डौ, भदौ १० रौतहटको गौरबाट पोखराको लागि छुटेको ग १ ख ३७०९ नम्वरको बस बिहान ५ बवजेतिर चण्डीभञ्यङबाट त्रिसुली नदीमा खस्दा अहिलेसम्म २२ जनाको मृत्यु भइसकेको छ भने १६ भन्दा बढी घाइते भएका छन् । घाइतेहरुको चितवमा उपचार भइरहेको छ । बस सडकबाट झण्डै १०० मिटर तल खसेको थियो । चितवन प्रहरीका अनुसार अहिले सम्म २२ मध्ये १५ जनाको सनाखत भइकेको छ । १ प्रमोद राम २ चिन रञ्जन यादव ३ ...