प्रधानमन्त्रीको व्यवस्थापिका संसदमा उठान गरिएका केहि विषयवस्तुहरु

प्रधानमन्त्रीको व्यवस्थापिका संसदमा उठान गरिएका केहि विषयवस्तुहरु
काठमाण्डौ, भदौ २३ प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका संसदमा आज सम्बोधन गरेका छन् । प्रधानमन्त्री भएको एक महिना पुरा भएको र भारत भ्रमण अगाडि देशबाशीको लागि गरेको सम्बोधनमा धेरै कुरा समेटिएको छ । हुन त कागजमा लेखेर नेपालको विकाश हुने थियो भने अघिल्लो सरकारहरुले गरेको सम्धोधनले देशको गति अन्तै गइसकेको हुने थियो । अब बाकी छ उनले सम्बोधनमा उठाएको विषय वस्तुहरुले कार्यन्वयनको दिशा...

एका बिहानै प्रहरी र अज्ञात समुह बिच गोली हानाहान

एका बिहानै प्रहरी र अज्ञात समुह बिच गोली हानाहान
काठमाण्डौ, भदौ २३ चन्द्रागिरीमा प्रहरी र अज्ञात समुह विच आज विहान गोलि हान हान भएको छ । चन्द्रगिरी ११ चिहान डाडामा आज विहान लगभग ५ः३० तिर नियमित चेकजाचको क्रममा चित्लाङतिर गइरहेको ना १ ज नं को टाटा सुमो रोक्न खोज्दा चार जनाको समुहमा रहेको व्यत्तिहरुले २ राउण्ड गोली चलाएको थियो भने प्रहरीले पनि जवाफमा २ राउण्ड नै गोली चलाएको थियो । अज्ञात समुह गोली चलाउदै जङगल तर्फ भागेको र उ...

भुकम्प पिडितको अनुदान सम्झौता सूस्त । पिडितहरुको धैर्यता टूट्दै

भुकम्प पिडितको अनुदान सम्झौता सूस्त । पिडितहरुको धैर्यता टूट्दै
काठमाण्डौ, भदौ २२ पछिल्लो समय पुननिर्माण प्राधिकरणले अनुदानको पहिलो किस्ताको रकम सम्झौतामा गति लिएको देखिएको छ । हालसम्म ७४ हजार ४ सय भन्दा माथिको घरधुरीसँग सम्झौता गरिसकेको छ । उपत्यका बाहिरको अति प्रभावित ११ जिल्ला मा प्राधिकरणले सम्झौताको कामलाइ तिव्रता दिएको हो । लामो समय विवादमा रुमलिएको प्राधिकरणले पिडितको पक्षमा काम गर्न सकेको थिएन । प्राधिकरणको नेतृत्व कस्ले लिने भन्ने...

प्रस्ताविक राजदुतहरुको सुनुवाइ सुरु, एमाले प्रतिष्ठाको लडाइमा

प्रस्ताविक राजदुतहरुको सुनुवाइ सुरु, एमाले प्रतिष्ठाको लडाइमा
काठमाण्डौ, भदौ, २१ भारतका लागि नेपाली राजदुत दिप कुमार उपाध्यालाइ मन्त्रीपरिषदको निर्णयले पारित गरे लगतै एमालेमा खैलाबैला मच्चिएको हो । आफु नेतृत्व सरकारको पालामा फिर्ता बोलाएको राजदुत फेरि अर्को सरकारले पठाउन लाग्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाएको हो । ससंदको विशेष समितीले संसदीय सुनुवाइ प्रक्रिय अगाडि बढाएपछि एमालले असहमती दर्ज गराएको हो । एमालेको असहमतीलाइ स...

मुग्लिनबाट २८२ किलो चरेस बरामद

मुग्लिनबाट २८२ किलो चरेस बरामद
चितवन , आज विहान मुग्लिन बजारबाट बा ३ ख ६२५२ नम्बरको ट्रकबाट ठुलो मात्रामा चरेस बरामत भएको छ । मध्यक्षेत्र अनुन्धान ब्युरो र जिल्ला प्रहरीकार्यलय चितवनले विषेश सुचनाको आधारमा बोरामा पोको पारेर राखेको करिब २८२ किलो चरेस नियन्त्रण्मा लिएको हो । ट्रक चालक मकवानपुर नामटार गाविस वडा न ९ का ३० वर्षिया कुमार गोलेलाइ प्रहरीले नियन्त्रणमा लिएको र भरियको खोजि भइरहेको चितवन प्रहरी प्रम...

उपत्यका चिकित्सक सघंको चुनाव सुरु

उपत्यका चिकित्सक सघंको चुनाव सुरु
काठमाण्डौ, भदौ, २१ सबै क्षेत्रमा राजनिति भएको हाम्रो देशमा स्वास्थ्य जस्तो सवेदनशिल कुरालाइ नि चुजावी नारा बनाइ आज उपत्यका चिकित्सक सघंको निर्वाचन हुने भएको छ । ३ वर्षे कार्यकाल रहने उक्त सघंमा जिल्ला र उपत्यका गरि २ चरणमा निर्वाचन हुन लागेको हो । उपत्यका बाहिरको चुनाव यस अघि नै भए पनि काठमाण्डौ उपत्यकामा चुनाव भएको थिएन् । उपत्यका बाहिर चुनाव हुदा छुटेको पतदाततले यस चुनावमा...

आज ऋषि पञ्चमी,तिजको अन्तिम दिन

आज ऋषि पञ्चमी,तिजको अन्तिम दिन
काठमाडौं ,भदौ, २१  । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज सप्तषिर्को पूजा गरी वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरूले मनाउँदैछन् आज बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् । रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आजको दिन अरुन्धतीसहित सप्तषिर्को पूजा गर्...

राजदुत सिपारिस उत्तर नँया दक्षिण पुरानै

राजदुत सिपारिस उत्तर नँया दक्षिण पुरानै
खबर कर्नर, भदौ, २० हिजोको मन्त्री परिषदको निर्णयले हाम्रा दूइ विशाल छिमेकिहरुलाइ राजदुतको सिपारिस गरेको छ । आसंन्न प्रधानमन्त्रीको भारत भ्रमण र नेपालमा हुने भनिएको छिमेकी राष्ट्रप्रमुखहरुको भ्रमणको लागि पनि खालि रहेको राजदुतहरु नियुत्ति गर्नु आवश्यक थियो । चिनका लागि नेपालका राजदुत डा महेश मास्केको कार्यकाल सकिएको र उनको ठाउमा पुर्व सचिव लिलामणि पौडेललाइ सिपारिस गरिएको छ । त...

भूकम्प पीडितलाई अनुदानमा १ लाख थपिने

भूकम्प पीडितलाई अनुदानमा १ लाख थपिने
भाद्र २०, २०७३ सरकारले भूकम्पपीडितलाई घर पुनर्निर्माण गर्न प्रतिपरिवार ३ लाख अनुदान र सामूहिक जमानीमा निब्र्याजी ऋण २ लाख रुपैयाँ दिने भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पबाट सर्वाधिक प्रभावित सिन्धुपाल्चोकका सांसदहरूको ज्ञापनपत्र आइतबार बुझ्दै सरकारले अनुदान २ लाखबाट बढाएर ३ लाख पुर्याउने प्रक्रिया अघि बढाएको जनाए । घर पुनर्निर्माण गर्न यसअघि सामूहिक जमानीमा दिने भनि...

कंलकीको आकाशे पुल भत्काइयो, पैदल यात्रु र सवारी साधन दुबैलाइ सास्ती

कंलकीको आकाशे पुल भत्काइयो, पैदल यात्रु र सवारी साधन दुबैलाइ सास्ती
काठमाण्डौ, भदौ १९ नेपालको व्यस्त चोक मध्येको एक चोक कंलकी चोक अहिले अति नै दयानिय अवस्थामा पुगेको छ । जेब्रा क्रसिङ पनि छैन् ट्राफिक लाइट पनि छैन् भएको आकाशे पुल पनि भत्काइएको छ । मानिस र सवारी साधनको भिड लाग्ने यस चोकबाट नैपालको लगभग ६८ वटा जिल्लाबाभट भित्रिने र बाहिरिने गर्छन् । सवारी साधानको र पैदल यात्रीको भिडलाइ उचित व्यवस्थापन गर्न नसक्दा सवारी साधनको लामो जाममा लाग्ने ग...