एमाले प्रवेश गर्नेहरुलाई जिम्मेवारि

एमाले प्रवेश गर्नेहरुलाई जिम्मेवारि
भदौ ३१, बिभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाहरुलाई एमालेले हिजो बसेको स्थायी कमिटी बैठकले जिम्मेवारी प्रदान गरेको छ । घनश्याम भट्टराई– केन्द्रीय सल्लाहकार परिषद् सदस्य चक्रपाणि तिमिल्सिना– केन्द्रीय सल्लाहकार परिषद् सदस्य डा.डिल्लीराज खनाल– केन्द्रीय सल्लाहकार परिषद् सदस्य घनप्रसाद गौतम– केन्द्रीय सल्लाहकार परिषद् सदस्य मझिलाल थारु थनैत– केन्द्रीय सल्लाहकार ...

जम्बो टोलि लिएर प्रधानमन्त्री दाहाल आज भारत जादै

जम्बो टोलि लिएर प्रधानमन्त्री दाहाल आज भारत जादै
काठमाण्डौ, भदौ, ३० माओबादी केन्द्र अध्यक्ष्य तथाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज जम्बो टोली लिएर आज भारत जादै हुनुहुन्छ । १ सय २५ सदस्यी नेपाली टोलीको नेतृत्व गरेर ४ दिने भारतको औपचारिक राजकिय भ्रमणम जान लाग्नुभएको हो । भ्रमण दलमा दाहाल धर्मपत्नी सीता दाहाल,भौतिक पुर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, पराराष्ट्रमन्त्री डा. प्रकाशशरण महत,सांसद नारायण चौधरी,लालबाबु र...

प्रधानमन्त्रीको भारत भ्रमण पुराना सम्झौतालाइ कार्यन्वयन, उठेन सिमा र मजदुरका कुरा

प्रधानमन्त्रीको भारत भ्रमण पुराना सम्झौतालाइ कार्यन्वयन, उठेन सिमा र मजदुरका कुरा
काठमाण्डौ, भदौ,२९ प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सन्धी सम्झौता नगर्ने बरु पुरानैलाइ कार्यन्वयनलाइ जोड दिने भन्ने कुरा बाहिर आएको छ । नेपालमा प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारतबाट नै गर्ने चलनै चलेको छ । नेपालका प्रधामन्त्रीको भारत भ्रमणमा पञ्चेश्वरको योजनालाइ कार्यन्वयनमा विशेष जोड दिएको बाहिर आएको छ । प्रचण्डको भनाइ मान्ने हो भने उनले कुनै नयाँ सम्झौता गर्ने छैनन् बरु ...

भाजपाका नेता नेपालमा

भाजपाका नेता नेपालमा
काठाण्डौँ, भदौ, २९ भारतीय जनता पार्टीका नेता विजय जोलि मंगलबार काठमाण्डौ आएका छन् । नेपालको प्रधामन्त्रीको भारत भ्रपणको पुर्वसनध्यामा जोलि नेपाल आउनु अर्थपुर्ण रुपमा हेरिएको छ । जोलि नेपालमा दलहरुको विवाद उत्कर्षमा पुगेको बेलामा नेपाल आउने गर्छन् । अहिले मधशी दलहरुको माग सविधान संसोधनको विषयमा विवाद रहेको र यसलाइ सबै दलहरुलाइ सहमत गराउनको लागि मोदिको विशेष दुतको रुपमा नेपाल आए...

नेपाल एयरलाइन्सको विमान भयानक दुर्घटनाबाट जोगियो

नेपाल एयरलाइन्सको विमान भयानक दुर्घटनाबाट जोगियो
काठमाण्डौ, भदौ, २८ नेपाल एयरलाइन्सको विमान अवतरणको समयमा टायर पड्किएर पनि ठुलो दर्घटनाबाट भने जोगिएको छ । परराष्ट्रमन्त्री प्रकाशशरण महत चढेको नेपाल एयरलाइन्स को विमान भारतबाट नेपालको लागि छुटेको थियो । विमानस्थल स्रोतअनुसार आर ए २०६ विमान अवतरणको क्रममा ल्याण्डिङ गियर फसेको थियो । विमानस्थल एयर ट्राफिक कन्ट्रोलले बताएअनुर यात्रुहरु सकुशल रहेको जानकारी दिएका छन् ।

गोविन्द केसिको मागमा प्रधानमन्त्रीको परामर्श

गोविन्द केसिको मागमा प्रधानमन्त्रीको परामर्श
  काठमाडौं, भदौ २८ चिकित्सा स्वास्थ्य क्षेत्रमा देखिएका विसंगतिविरुद्ध पटक—पटक आमरण अनसन गरेका डा। गोविन्द केसीका माग सम्बोधनको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरोकारवालासँग परामर्श गरेका छन् । ाधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान स्वास्थ्यमन्त्री गगन थापा, शिक्षामन्त्री धनीराम पौडेल, चिकित्सा क्षेत्रको सुधारका लागि सुझाव दिन गठित आयोगका अ...

हराएको राहदानी बनाउन प्रहरी रिर्पोट र पत्रिकामा विज्ञापन नचाहिने

हराएको राहदानी बनाउन प्रहरी रिर्पोट र पत्रिकामा विज्ञापन नचाहिने
काठमाण्डौ, भदौ, २७ अब पासपोर्ट हराए प्रहरी कार्यलय र पत्रिकामा सुचना निकाल्न नपर्ने भएको छ । प्रहरी कार्यलयबाट रिर्पोट ल्याउने काम र पत्रिकामा सुचना निकाल्ने काम झनझटिलो भएको भन्दै यस्तो व्यवस्था हटाएको महानिर्देशक लोकबहादुर थापाले जानकारी दिनु भयो । नेपाल प्रहरीसँगको सहकार्यमा अब राहादानी हराएमा सिधै राहादानी विभागमा जान सकिने जानकारी दिनु भयो । सिधै विभागमा गएपछि विभागले सम्...

एमालेले प्रदेश संगठन कमिटीलाई पूर्णता दियो

एमालेले प्रदेश संगठन कमिटीलाई पूर्णता दियो
भदौ २७, नेकपा(एमाले)ले जारी स्थाइ कमिटीको बैठकले सातवटै प्रदेश संगठन कमिटीको सबै सदस्यहरुको टुङो लगाएको छ । हिजो भदौ २६ गतेको बैठकमा अन्तिम नमावली तयार गरी कमिटीलाई पूर्णता दिएको हो । कमिटीको पूर्ण नामावली यस प्रकार रहेको छ: प्रदेश १ क्रं.सं. नाम लिंग कार्य क्षेत्र हालको पद साविक पद/जिम्मेवारी १ भिम आचार्य पुरुष प्रदेश नंं १ संयोजक संयोजक २ ...

एमालेले बुझायो प्रधानमन्त्री लाई ६ बुदेँ ध्यानाकर्षन पत्र

एमालेले बुझायो प्रधानमन्त्री लाई ६ बुदेँ ध्यानाकर्षन पत्र
भदौ २६, नेकपा(एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहालको हुन लागि रहेको भारत भ्रमणका लागी ६ बुदेँ ध्यानाकर्षन पत्र बुझाएको छ । केपी ओलि, माधव नेपाल र झलनाथ खनालको टोलिले आज बिहान उक्त पत्र बुझाएको हो । हेरौ के छ उक्त पत्रमा: सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यू, प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार, काठमाण्डौ । विषयः ध्यानाकर्षण । महोदय, यही भाद्र ३० गतेदेखि तपाई...

एमालेको बैठकमा प्रचण्डको भारत भ्रमण सम्बन्धमा छलफल

एमालेको बैठकमा प्रचण्डको भारत भ्रमण सम्बन्धमा छलफल
भदौ २६, नेकपा(एमाले)को हिजो भदौ २५ गते पार्टी मुख्यालय धुम्बराहिमा बसेको स्थायी समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दहालको हुनगइ रहेको भारत भ्रमणको बारेमा छलफल भएको छ । पार्टी अध्यक्ष केपी ओलिको अध्यतामा बसेको बैठकले प्रधानमन्त्री दाहाललाई भेटी भारत भ्रमणमा जाँदा सम्बन्ध सुधार गर्न गर्नुपर्ने कामहरु र त्यहाँ गइ नेपालको तर्फबाट उठाउनु पर्ने बिषयहरुको बारेमा ध्यानाकर्षन गराउने...