प्रेमीको २ लाख ऋण तिर्न यस्तो योजना बुनिन् सिर्जनाले

प्रेमीको २ लाख ऋण तिर्न यस्तो योजना बुनिन् सिर्जनाले
असाज ७ काठमाडौं – प्रेम सम्बन्धलाई निरन्तरता दिन आफ्नै अभिभावकलाई ठग्ने योजना बनाएका एक जोडी प्रहरीको फन्दामा परेका छन् । महानगरीय प्रहरी ललितपुरमा बुधबार साँझ साबु भन्ने सिर्जना खड्का अपहरणमा परेको उजुरी पर्‍यो । प्रहरीले सो उजुरीमाथि अनुसन्धान गर्दा बिहीबार बिहान ८ बजे अपहरणमा परेकी सिर्जना र उनको प्रेमी सिजन भन्ने रामचन्द्र खत्रीलाई पक्राउ गर्‍यो । जसबाट प्रेम सम...

गृहमन्त्री-आईजी विवाद चर्कियो

गृहमन्त्री-आईजी विवाद चर्कियो
असोज ७ काठमाडौं – कैलालीको टीकापुरमा गत वर्ष भएको प्रहरी हत्यालाई राजनीतिक मुद्दा भनी उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले अडान लिएपछि प्रहरी नेतृत्व र गृहमन्त्रीबीच विवाद उत्पन्न भएको छ । मधेस आन्दोलनका क्रममा टीकापुरमा दुई वर्षे बालक र ८ प्रहरीको हत्या गर्ने आपराधिक व्यक्तिहरूमाथि लगाइएको मुद्दा फिर्ता लिन प्रक्रिया अघि बढाएकोमा नेपाल प्रहरी नेतृत्वले त्यसको च...

धादिङ जिल्लामा १२ वटा स्थानिय तह बनाउने प्रस्ताव

धादिङ जिल्लामा १२ वटा स्थानिय तह बनाउने प्रस्ताव
असोज ६, धादिङ जिल्लाको स्थानिय निकय पुनर्सम्रचना गर्न आज बसेको बैठकले १ नगरपालिका र ११ गाउँपालिका सहित जम्मा १२ वटा स्थानिय तह बनाउने प्रस्ताव गरेको छ । क्र.स. गाउँपालिका वा नगरपालिकाको नाम हालको स्थानिय तह १ रुवी भ्याली गाउँपालिका लापा, सेर्तुङ, तिप्लिङ, झार्लाङ् २ डाप्जोङ गाउँपालिका दार्खा, सत्यदेवी, मार्पाक, कतुन्जे, सेम्जोङ् ३ गङ्गाजमुना गाउँपा...

खुल्यो सशस्त्र प्रहरीमा ९० जनाको लागी जागिर

खुल्यो सशस्त्र प्रहरीमा ९० जनाको लागी जागिर
असोज ६, सशस्त्र प्रहरीले निरिक्षक र सहायक निरिक्षकको पदको लागी नयाँ भर्नाको सुचना प्रकसित गरेको छ । उक्त पदको लागी इच्छुक ब्यक्तिले कार्तिक ०४ गते बेलुका ५ बजे सम्म आबेदन दिइ सक्नु पर्नेछ । प्रकासित सुचनामा सशस्त्र प्रहरी निरिक्षकको लागी ५४ र सशस्त्र प्रहरी सहायक निरिक्षकको लागी ३६ जना पदपुर्तिको लागी आबेदन खुल्ला गरेको छ । हेर्नुहोस पुरा बिज्ञापन:   &n...

लोकमान कार्कीको फाइल पठाउन पत्राचार

लोकमान कार्कीको फाइल पठाउन पत्राचार
असोज ६ काठमाडौं – लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्ति गरिएको फाइल पठाउन सर्वोच्च अदालतले दिएको आदेशलाई सो अदालतको प्रशासनले बल्ल बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पठाएको छ । सर्वोच्च अदालतका मुद्दा महाशाखा प्रमुख नृपध्वज निरौलाले प्रमुख आयुक्त कार्कीलाई स्पष्टीकरण लिने निर्णयको सक्कल फाइल पठाउन भनी दिएको आद...

नेपालका मदिरा पसलमा बिहानैदेखि भारतीयको भीड

नेपालका मदिरा पसलमा बिहानैदेखि भारतीयको भीड
असोज ६ काठमाडौं –नेपाल भारतको सीमामा पर्ने धनुषाको जटही नाकामा दैनिक बिहानदेखि नै भारतीय युवाको भीड लाग्छ । युवाहरु भारतीय सवारीसाधन सीमामा ल्याएर मदिरा पिउँदै रमाइलो गर्छन् ।ःबमष्चब(च्बपकष् भारतको बिहार राज्यमा मदिरा प्रयोग तथा बिक्रीवितरण प्रतिवन्ध लागेपछि मदिरा पिउन भारतीय युवा तराईका सीमा क्षेत्रमध्ये जटहीमा आउने गरेका छन् । बिहानदेखि रक्सी पसल भरिभराउ हुने र साँझमा सबै...

घनश्याम भुसालको एकतामा बाध्ने सुत्र, फरक प्रतिवेदन

घनश्याम भुसालको एकतामा बाध्ने सुत्र, फरक प्रतिवेदन
खबर कर्नर, भदौ , ५ एमालको सातौँ केन्द्रिय कमिटि बैठक बसिरहेको छ । यस बैठकमा सबैको ध्यान तान्न सफल भएका छन् उपमाहासचिव घनश्याम भुसाल । उनले पार्टिमा चरम गुटबन्दी रहेको र यस्लाइ प्रसय अध्यक्ष ओलीले गरेको भन्दै अध्यक्षले पेश गर्ने राजनैतिक प्रतिवेदनमा असहमति जनाउदै भुसालले छुट्टै प्रतिवेदन पेश गरेको छन् ।   पार्टीलाई गुठबन्दीबाट बचाउनको लागि र पार्टीलाई बलियो बनाउको ...

एमालेलाइ कमजोर पार्न विखण्डनकारी सलबलाए, ओलि

एमालेलाइ कमजोर पार्न विखण्डनकारी सलबलाए, ओलि
काठमाण्डौ, भदौ, ५ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकको सातौँ केन्द्रिय कमिटिको बैठक आजबाट सुरु भएको छ । बुधबार पार्टिा मुख्यलयमा सुरु भएको वैठकमा एमाले अध्यक्ष केपि शर्माले एमालेलाइ कमजोर बनाउनको लागि जनजाति, मधेशी , थारु, आदिवासी विरोधी भएको हौँवा फिँजाएर एमाले भित्र खेल्ने काम भएको दाबी गरे । ओलीले देशलाइ विभाजनको दिशामा अगाडि बढाउनको लगि एमालेलाई कपटीपुर्ण ढङगले कमजोर बनाउन ...

३२ पृष्ठ लामो प्रतिवेदनमा के लेखेका छन् ओलीले

३२ पृष्ठ लामो प्रतिवेदनमा के लेखेका छन् ओलीले
असोज ५ आजबाट सुरु हुने केन्द्रीय कमिटीको सातौँ बैठकमा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्दै काठमाडौं –सरकारको नेतृत्वबाट बाहिरिएको डेढ महिनापछि एमाले केन्द्रीय कमिटीको बैठक बुधबारदेखि बस्दै छ । अध्यक्ष केपी ओलीले बैठकमा पेस गर्न ३२ पृष्ठ लामो राजनीतिक प्रतिवेदन तयार गरेका छन् । तत्कालीन सत्तासाझेदार माओवादी केन्द्र र प्रतिपक्षी कांग्रेसले बाह्य शक्तिसँग साँठगाँठमा गरेर आफू ...

‘प्रधानमन्त्रीको चौधरीसँगको भेट आकस्मिक’

‘प्रधानमन्त्रीको चौधरीसँगको भेट आकस्मिक’
काठमाडौं – प्रधानमन्त्रीको निजी सचिवालयले भारत भ्रमणका बेला घटनाका अभियुक्त रेशम चौधरीबीच भएको भेटघाट आकस्मिक रहेको दावी गरेको छ । गत शुक्रबार भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा उपस्थित भएका चौधरीले प्रधानमन्त्री दाहाललाई मञ्चमै भेटेर हात मिलाउँदै कुराकारी गरेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री दाहालको चौधरीसँग भेटघाट ...