दशैँलाई घर जादै हुनुहुन्छ ,याद गर्नुस नागढुङगा जाममा परिएला

दशैँलाई घर जादै हुनुहुन्छ ,याद गर्नुस नागढुङगा जाममा परिएला
खबर कर्नर, असोज १७ जामका कारण कंलकी नागढुङगा सडक खण्डमा पार गर्न गर्नलाइ लगभग ३ घण्टा लाग्ने गरेको छ । नेपालीहरुको महान चाड दशैँ सुरु त्भएसगै काठमाण्डौँबाट बाहिरिने संख्या दिनानु दिन बढ्दै गइरहेको छ । एक अध्यनले काठमाण्डौँबाट यो दशैमा मात्तै करिब ३० लाख मानिसहरुले काठमाण्डौँ छाड्छन् । अनि यो समयमा एकै चोटि यति धेरै मानिसहरु बाहिरिदा सडकमा जाम लाग्ने नै भयो । कंलकीबाट छुटेको सव...

न्याम्सको निर्णयसँगै मनमोहन हस्पिटलको विवाद समाधान तर्फ

न्याम्सको निर्णयसँगै मनमोहन हस्पिटलको विवाद समाधान तर्फ
खबर कर्नर, असोज ९ लामो समयको विवादमा रहेर चर्चामा आएको मोनमोहद न हस्पिटलको समस्य समधानको बाटोतिर अगाडि बढेको संकेत मिलेको छ । स्वास्थ्य क्षेत्रको मनपरि रोक्न भन्दै असन बसेका डा. गोविन्द केसीको माग प्रति सरकार केहि हदसम्म भने पनि प्रतिबद्धता जाहेर गर्न लागेको हो । अब मनमोहन चिकित्सा शिक्षा अध्ययन संस्थान हुने भएको छ । शनिबार बसेको न्याम्सको सिनेट बैठकले यस्तो निर्णय गरेको ...

अब एमालेमा प्यानल बनाइ सम्मेलन गर्न नपाउने

अब एमालेमा प्यानल बनाइ सम्मेलन गर्न नपाउने
असोज ९, नेकपा(एमाले)को जारी केन्द्रिय कमिटीको बैठकले अब देखी पार्टीको अधिबेसन र सम्मेलनमा प्यानल बनाउने न पाउने निर्णय गरेको छ । पार्टी भित्रको गुटबन्दी अन्तय गर्नु पर्नेमा बिषेश जोड दिदै छलफल अगाडी बढेको चौथो दिनमा यस्तो निर्णय गरेको हो । यदी एसो गरे पार्टीले अनुसाशनको कारवाही गर्ने निर्णय गरेको छ । बैठकमा केपी वोलिले जवाफ दिने क्रम जारी छ र सम्बिधान कार्यान्वयन गर्न चुनाब न...

दशैँको टिकाको शुभसाईत विहान ८ : ४५ मा

दशैँको टिकाको शुभसाईत विहान ८ : ४५ मा
खबर कर्नर,असोज ८ हिन्दुहरुको माहान चाड बडा दशँैको टिकाको शुभ साइत असोज २५ गते विहान ८ : ४५ रहेको नेपाल पञ्चाड्ढ निर्णय समितिको अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिनु भयो । आश्नि शुक्ल प्रतिपदादेखि पुर्णिमासम्म मनाइने बडा दशै नेपाली हिन्दुहरुको सबभन्दा ठुलो चाड हो । दशैँको टिकाको शुभ साइत ८ः४५ तोकिए पनि त्यास दिन दिनभरि नै टिका लगाउन सकिने जानकरी गौतमले दिनु भयो । वि...

क्यानडाका अर्बपति नेपाली जेलमा

क्यानडाका अर्बपति नेपाली जेलमा
अर्नेष्ट फेनविक म्याकन्टोस क्यानडाको न्याय प्रशासनमा निकै चर्चित नाम हो । उनै म्याकन्टोसका कारण तीन वर्अघि त्यहाँका प्रान्तीय कानुनमन्त्रीले राजीनामा दिनुपरेको थियो । तिनै ७२ वर्षीय म्याकन्टोस २० महिनादेखि नेपाली जेलमा छन् । राम्रो काम गरेर उनले क्यानडामा चर्चा कमाएका भने होइनन् । बाल यौनदुराचार र न्यायालयमा पैसाको धाकले प्रभाव जमाएका कारण उनले क्यानडामा हंगामा मच्चाएका छन् । ...

महेन्द्र मञ्जिलमा खानेपानी काटिएपछि समस्या

महेन्द्र मञ्जिलमा खानेपानी काटिएपछि समस्या
काठमाडौं,असोज ८ खानेपानीको पाइप लाइन काटिएपछि महेन्द्र मञ्जिलका लागि पानी व्यवस्थापन निकै खर्चिलो बन्न पुगेको छ । महसुल नतिरेको भन्दै तत्कालीन मुमाबडामहारानी रत्न शाहको निजी निवास महेन्द्र मञ्जिलमा खानेपानीको आपूर्ति आठ वर्षअघि काटिएको थियो । खानेपानीको पाइप लाइन पुनः सुचारु गर्न महेन्द्र मञ्जिलमा कार्यरत कर्मचारीले निकै दौडधुप गरे पनि प्रयास सफल हुन सकेको छैन । तत्कालीन ...

टीकापुर घटनाका दोषीलाई उन्मुक्ति नदेऊः एमाले

टीकापुर घटनाका दोषीलाई उन्मुक्ति नदेऊः एमाले
काठमाडौं , असोज ८ प्रमुख प्रतिपक्षी दल एमालेले दण्डहीनतालाई प्रश्रय नदिन सरकारलाई सचेत गराएको छ । एमालेको जारी केन्द्रीय कमिटी बैठकले शुक्रबार बिशेष प्रस्ताव पारित गर्दै कैलालीको टीकापुरलगायत विभिन्न स्थानमा भएका आपराधिक हिंसात्मक घटनाका दोषीलाई उन्मुक्ति नदिन सरकारलाई सचेत गराएको छ । लोकतान्त्रिक परिपाटी र कानुनी शासनमा आघात पुग्ने त्यस्ता घटनाको सन्दर्भमा गरिएको छानविन...

लोकमान र सरकारको कुरा मिल्यो, हराएको फाइल शुक्रबारै सर्वौच्च पुग्यो

लोकमान र सरकारको कुरा मिल्यो, हराएको फाइल शुक्रबारै सर्वौच्च पुग्यो
खबर कर्नर, भदौ ७ सरकार र लोकमानको कुरा मिल्ने बित्तिकै लोकमान नियूक्तीको फाइल भेटिएको छ । सर्वोच्चले फाइल माग्दा भुकम्पमा हराएको भनिएको फाइल एकाएक फेला परेको हो । फेला परेको फाइल शुक्रबार नै प्रधानमन्त्री तथा मन्त्रीपरिषदले सर्वौच्चलाइ खामबद्ध गरेर पठाएको हो । सर्वौच्च स्रोतकाअनुसार फाइल शुक्रबार नै चाहिने कागजजात सहित पुगिसकेको छ । केहि समय अघि सर्वौच्चले लोकमान नियूत्तिीको व...

रेडियो धादिङको भवनमा गए राती डोजर चलेपछि एमालेको विरोध

रेडियो धादिङको भवनमा गए राती डोजर चलेपछि एमालेको विरोध
खबर कर्नर, भदौ,७ नेकपा एमालेले धादिङ जिल्लामा रहेको सामुदायिक रेडियो, रेडियो धादिङ एफएम १०६ मेघाहर्जको कार्यलय , जिल्ला वन कार्यल र अमरावती वन उपभोक्ता समितिको सहयोगमा गए राति सरकारी तवरको सहयोगमा भत्काएकोप्रति प्रेस विज्ञप्ती निकालेर विरोध जनाइको हो । उत्त घटनाले कानुनी राज्यको खिल्ली उढाएको र सञ्चारक्षेत्रमा आतंक सृजना गरेको जनाएको छ ।

ओलीमाथि ‘काउन्टर अट्याक’

ओलीमाथि ‘काउन्टर अट्याक’
काठमाडौं, असोज, ७ बालकोट दरवारबाट आफ्नो ‘मण्डले’ राष्ट्रवादी छविलाई प्रचार गराईरहेका एमाले अध्यक्ष केपी ओलीमाथि ‘काउन्टर अट्याक’ भएको छ । ओलीले प्रधानमन्त्री प्रचण्डको भारतभ्रमणपूर्व नै ठूलो शंका गरे, प्रचण्डले देश नै बेच्ने हुन कि जस्तो गरी आफ्ना कार्यकर्तालाई सामाजिक संजालमा हल्ला गर्न लगाए । तर, जब प्रचण्डले भारत भ्रमणमा ठूलो विवाद आउने कुनै काम गरेनन्, ओलीका युवाहरु प्रच...