असोज २१, दोलखाको मैनापोखरी नजिक केन्द्रबिन्दु बनाएर आज बिहान १०:३७ मा ४.२ म्याग्निच्युडको पराकम्पन महसुस भएको छ । यो पराकम्पन २०७२ बैसाख १२ को भूकम्पको पराकम्पन नै रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाडौं,असोज २१
आमरण अनशनमा रहेका डा गोविन्द केसीले अदालतको बहाना गर्दै ‘मेडिकल माफिया’को इशारामा उपकुलपति तीर्थ खनियाँले डिन नियुक्तिमा चलखेल गरेको बताएका छन् ।
चिकित्सा शिक्षा सुधार र सुशासनमा केन्द्रित अनशनको ११ औं दिन नागरिकसँग विशेष कुराकानी गर्दै डा केसीले अन्तरिमा आदेशको अपब्याख्या गरेर खनियाँ षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।
स्वास्थ्य अवस्था बिग्रदै गएको अ...
काठमाडौँ,असोज २१
नेकपा(एमाले) भित्रको विवाद मिलाएको जस्तो देखाइएपनि भूसको आगो भित्र भित्रै फैलिएको छ । आगो फैलिदै जाँदा नेताहरु एकले अर्कोलाई नटेर्ने र नगन्ने सम्मको अवस्था पैदा भएको छ ।
अध्यक्ष रहेको केपी ओलीका कारण पार्टी रसातलमा पुगेको र संविधान कार्यान्वयन हुन नसकी असफल हुन लागेको भन्दै माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, युवराज ज्ञवाली, घनश्याम भुसाललगायतले ओली विरु...
काठमाडौं,असोज २१
प्रधानमन्त्री पुष्पकमल दाहालले तीन दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खबर गर्दा पनि पटक पटक अस्विकार गर्दे आएका छन् । दाहालको नेतृत्वमा सरकार गठन भएपछि प्रधानमन्त्री दाहाल र ओलबीच सिंहदरबारमा एक पटक मात्र औपचारिक भेटघाटबाहेक दोस्रो भेटघाट हुन सकेको छैन ।
संविधान कार्यान्वयन, स्थानीय तहको पुनसंरचना, संविधान संशोधनलगायतका मुद्धामा...
काठमाण्डौँ असोज २०
नेपाल–भारत प्रबद्ध समूह (इपिजी)मा सन १९५०को सन्धि पुनरवलोकन गर्ने समझदारी जुटेको छ ।
भारतको नयाँदिल्लीमा मंलबारबाट दुई दिन चलेको समूहको दोस्रो बैठकमा नेपालले सन १९५० को शान्ति तथा मैत्री सन्धि पुनरवलोकन प्रस्ताव राखेकोमा भारतीय पक्ष सकरात्मक भएको हो । उक्त सन्धिका विषयमा आगामी बैठकमा विस्तृत छलफल गर्ने समझदारी दुई देशबीच भएको छ ।
प्रबुद्ध समूहका कार्...
काठमाण्डौँ, असोज २०
सरकारले संविधान दिवसका अवसर पारेर असोज ३ गते ५ सय ३७ जनाको कैद माफ गर्दै कारागारमुक्त गर्यो । असल चालचलन भएको भनेर यसरी कैद माफ हुनेमा उपत्यकामा कहलिएका चोर लुटेरा माइलो भन्ने जंगबहादुर श्रेष्ठ पनि थिए । दसैं नजिकिएसँगै काठमाडौंमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले अहिले उनको खोजी गरिरहेको छ । ‘केही घटनामा श्रेष्ठको संलग्नता खुलेपछि हामीले खोजिरहेका छौं,’...
काठमाण्डौँ, असोज २०
प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनपिङकीच भारतको गोवामा भेटवार्ता गर्ने तय भएको छ । ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल असोज २९ गते गोवा जाँदै छन् । त्यही दिन चिनिया राष्ट्रपतिसँग भेटवार्ता तय भएको हो । प्रधानमन्त्री भएपछि दाहालको चिनिया राष्ट्रपतिसँग पहिलो भेट हुन लागेको हो ।
‘प्रधानमन्त्रीज्यू र चीनका राष्ट्रपतिबीच गोव...
काठमाडौं, असोज २०
फेसबुकमा फ्रेन्ड रिक्वेष्ट आयो । हेर्दा राम्रो अनुहार देखियो भन्दैमा कन्फर्म नगर्नुस् । किनभने, त्यसै गर्नाले अहिले केही मानिस दिनहुँ प्रहरीको अपराध महाशाखा धाउँदा हैरान छन् ।
फेसबुकमा केनी जोनसन नाम राख्ने, फोटो पनि आकर्षक राख्ने र नेपाली महिलालाई फ्रेन्ड रिक्वेष्ट पठाउने धन्दा चलाएका व्यक्ति नभेटेर हैरान छ ।
त्योभन्दा बढी हैरानीमा छन्, उनक...
खबर कर्नर, असोज १९
लोकमानको अगाडि सर्वौच्च अदालत पनि निरिह देखिएको छ । अख्तियार दुरुपयोग आयोग अनुसन्धान आयोगका प्रमुख लोकमा सिंह कार्कीको घरमा सर्वोच्च अदालका तामेलदारहरुले पर्चा खडा गरि म्याद तामेलको प्रयास विफल भएको छ।
व्यतिको नाममा जारी भएको म्याद व्यत्रिलाइ बुझाउन नसके पर्चा खडा गरि घरमा टास्ने प्रचलन रहेको छ । टासिएको पर्चा र म्याद बुझाएको जस्तै आधिकारीक मानिन्छ । वडा न ...
खबर कर्नर, असोज १७
नेपाल प्रहरीले नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर सुरक्षा योजना तय गरेको छ । हिन्दूहरुको महान चाड दशैं र तिहार र छटमा आपराधिक तथा लुटपाटमा घटना बढ्न सक्ने भएकाले प्रहरीले सुरक्षा सतर्कता अपनाउँदै नयाँ योजना अघि सारेको छ ।
चाडवाडको मौसममा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि काठमाडौं प्रहरीले तीन तहको बिशेष सुरक्षा योजना बनाएको छ । दशैं, तिहार र छ...