हतारमा महाअभियोग प्रस्ताव एमालेको अहंकारः कांग्रेस

हतारमा महाअभियोग प्रस्ताव एमालेको अहंकारः कांग्रेस
काठमाडौं,कात्तिक ६ कांग्रेसमा लोकमान सिह कार्की महाअभियोग प्रक्ररण एमालेको अहंकार भएको भन्दै निर्णय लिदा सबै पक्ष हेरेर अघि बढ्नु पर्ने धारणा आएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश सदस्यले कार्की आफैमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि उपयुक्त नभएको धारणा राख्दै एमाले र माओवादी केन्द्रले कांग्रेससँग सल्ल...

गल्ति दलको कि लोकमानको ?

गल्ति दलको कि लोकमानको ?
खबर कर्नर पछिल्लो दिनहरु सम्पुर्ण नेपालीहरुको ध्यान लोकमान सिहं कार्कीले तानेका छ । सामाजिक सञ्जाल पत्रपत्रिका मिडिया सबै ठाउमा कार्कीको चर्चा सँग चलेको छ । गल्ति कस्ले गरेको हो जनताले केहि पत्तो पाएका छैनन् । जनताको रोजी रोटि र देशका भविष्यसँग राजनिति गरेका नेपाली राजनिति कर्मी र जनताको कमाइलाइ गलत ढङगबाट कसैले देशलाइ खोत्रो नबानओस भनेर यिनै राजनैतिक दलले नै उत्पादन गरेको संस...

महाअभियोग प्रस्तावसम्बन्धी छलफल आइतबार

महाअभियोग प्रस्तावसम्बन्धी छलफल आइतबार
काठमाडौं,कात्तिक ५ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावको छलफल ‘विशेष’ कारणले स्थगित भएको छ । महाअभियोग प्रस्ताव कसरी अघि बढाउने भन्नेबारे प्रमुख दलबीच एउटै धारणा बनाउन छलफलको कार्यसूची आइतबारसम्मका लागि स्थगित गरिएको हो । सभामुख ओनसरी घर्तीले बिहीबार बिहान शीर्ष नेताहरूसँग छलफल गर्नुभएपछि दलहरूको आग्रहअनुसार बैठक तीन ...

वनकालीबाट पुर्वराजाको चेतावानी मौनतालाई कमजोरी ठाने विद्रोह

वनकालीबाट पुर्वराजाको चेतावानी मौनतालाई कमजोरी ठाने विद्रोह
खबर कर्नर, कात्तिक ३ पशुपतिनाथको सेरोफेरोमा रहेको वनकाली मन्दीरमा आज विशेष चहलपहल रहेको छ । अन्तराष्ट्रिय विराट विश्व हिन्दु महासम्लेनमा पुर्व राजा ज्ञानेन्द्रले पहिलो चोटि सार्वजनिक सम्बोधन गरेका छन् । सम्बोधनको क्रममा पुर्व राजा ज्ञानेन्द्रले देशको परिस्थितिलाइ बझेर आफुले जनताको मागलाइ सहयोग गरेर दरबार छाडेको हो ।यो जनतालाइ गरेको सहयोगलाइ कमजोरी ठाने विद्रोह गर्ने चेतावनी ...

दसगजामा गुम्बा बनाउँदै भारत

दसगजामा गुम्बा बनाउँदै भारत
इलाम, कात्तिक ३ भारतले इलामको पशुपतिनगर ४ फाटक र भारतको राङवाङ ग्रामपञ्चायतको बीचमा पर्ने नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा भव्य गुम्बा निर्माण गर्न सुरु गरेको छ । काठले बनेको पुरानो टासीछङ्लिङ गुम्बा भत्काएर सामुदायिक हलसहितको भव्य पक्की गुम्बा बनाउने तयारी गरिएको जानकारी फाटकको स्थानीय अगुवा बुद्ध तामाङले दिए । गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष तथा गोर्खा टेरिटोरियल एड्मिनिस्...

चिकित्सा परिषद विधेयक समितिमा पठाउन सर्वसम्मतीले पारित

चिकित्सा परिषद विधेयक समितिमा पठाउन सर्वसम्मतीले पारित
खबर कर्नर , कात्तिक ३ मंगलबार बसेको व्यवस्थापिका संसदको बैठकले भुमिगत जलस्रोत विधेयक ,२०७२ लाइ दफावार छलफलको लागि सम्वन्धीत समितिमा पठाइयोस भन्ने प्रस्तावलाइ सर्वसम्मतीले स्वीकृत गरेको हो । सिंचाइमन्त्रीका तर्फबाट परराष्ट्रमन्त्री डा. प्रकाशरण महातले सदनमा आजको बैठकमा सो प्रस्ताव प्रस्तुत गर्नु भएको हो बैठकमा डा. महतले जीवाणुजन्य तथा विषाक्त हतियारको विकाश उत्पादन र भण्डारमा...

माओबादी केन्द्रका नेता श्रेष्ठ चिन भ्रमणमा

माओबादी केन्द्रका नेता श्रेष्ठ चिन भ्रमणमा
खबर कर्नर,कात्तिक २ माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ चिन भ्रमणमा गएका छन् । पार्टी अध्यक्ष तथा प्रधान मन्त्री भारत भ्रमण सकि नेपाल फर्केको भोलिपल्ट नै श्रेष्ठ चिन गएका हुन्। माओबादी केन्द्रभित्र फरक धारको रुपमा लिइने नेता श्रेष्ठ चिन गएको कुरा प्रवत्ता पम्फा भुसालले जानकारी दिए पनि के लागि चिन गएका हुन थाहा नभएको कुरा बताइन् । यस्तै आज राप्रपा नेपालका अध्यक्ष ...

संविधान कार्यान्वयनमा जुट्ने सचिवहरूको निर्णय

संविधान कार्यान्वयनमा जुट्ने सचिवहरूको निर्णय
काठमाण्डौँ,कात्तिक १ सरकारका सबै सचिवले संविधान कार्यान्वयनमा जुट्ने निर्णय गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको सचिवहरूको बैठकमा मुख्यसचिव डा. सोमलाल सुवेदीले संविधान कार्यान्वयनमा मन्त्रालयहरूबाट सम्पादन गर्नुपर्ने कामको योजनासहितको प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन् । संविधान र संघीयता कार्यान्वयन गर्न सरोकारवाला मन्त्रालयले गर्नुपर्ने...

कानुन भन्दा माथि लोकमान

कानुन भन्दा माथि लोकमान
खबर कर्नर, कात्तिक १ सर्वोच्च अदालतको टोलीलाइ अख्तियार प्रमुख लोकमा सिहँ कार्काको घरमा पत्र टास्न आज पनि रो्रकेको छ । ८÷१० जनाको टोलीले पत्र टास्नबाट रोेकेको हो आज पनि सर्वौच्चका टोली खाली हात आएको हो । सर्वौच्चको तामेलदारको टोलीलाइ आज भने सामसुङ मोबाइलका कर्मचारीहरुले पत्र टास्न नदिइ फर्काएको हो । आफुहरुले यो भवन भाडामा लिएको र पत्र टास्न नमिल्ने भन्दै प्रतिकार गरेपछि आज...

एमालेले भोली चियापान गर्दै

एमालेले भोली चियापान गर्दै
असोज २८, काठमाडौं, नेकपा(एमाले)ले भोली असोज २९ गते बिगत बर्षमा जस्तै नेपालीहरुको महान् चाँडको उपलक्ष्यमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । काठमाडौंको धुम्बाराही स्थित शंख पार्कमा आयोजना हुन लागेको उक्त कार्यक्रममा राष्ट्रपति, उप–राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुख, मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, सांसदहरु, विभिन्न राजनीतिक पार्टीका नेता, मुख्य स...