जनतालाई आज पनि सास्ति, हेर्नुहोस कुन-कुन सडकमा गाडी चल्दैन

जनतालाई आज पनि सास्ति, हेर्नुहोस कुन-कुन सडकमा गाडी चल्दैन
कार्तिक १८, आज कार्तिक १८ गते पनि काठमाडौं को प्राय सडकहरुमा सवारी आवागमनमा ट्राफिक प्रहरिले रोक लगाएको छ । हेर्नुहोस कुन-कुन सडकमा कती बजे देखी आवागमन बन्द हुनेछ: बिहान ९:०० देखी ११:०० जोरपाटि, बौद्ध, चाबहिल, मित्रपार्क, गौशाला, एयारपोर्ट, तीनकुने बिहान १०:४५ देखी दिउसो १:४५ सम्म जोरपाटि, बौद्ध, चाबहिल, मित्रपार्क, गौशाला, एयारपोर्ट, तीनकुने, कोटेश्वर, नयाँबानेश्वर, प...

एमाले नेता सुरेन्द्र पाण्डे बाङ्गलादेश जाने

एमाले नेता सुरेन्द्र पाण्डे बाङ्गलादेश जाने
कार्तिक ११, नेकपा(एमाले)का नेता सुरेन्द्र पाण्डे आज कार्तिक ११ गते बाङ्गलादेश जानु हुने भएको छ । बङलादेश कम्युनिष्ट पार्टीको महासचिव साइद अबु जफर अहमद को निमन्त्रणामा बङलादेशको कम्युनिष्ट पार्टी ११ औं सम्मेलनमा भाग लिन एमाले स्थायि कमिटी सदस्य सुरेन्द्र पाण्डे दिउँसो १:४५ बजेको नियमित उड़ानबाट ढाका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा पाण्डेले नेपालको राजनैतीक अवस्थ...

युवा संघ नेपालले आज संसद घेराउ गर्ने

युवा संघ नेपालले आज संसद घेराउ गर्ने
कार्तिक ९, युवा संघ नेपालले आज दिउसो २ बजे संसद घेराउ गर्ने कार्यक्रम राखेको छ । लोकमान सिंह कार्कीका बिरुद्ध हुने उक्त घेराउको युवा संघले तयारी गरी रहेको छ । लोकमान सिंह बिरुद्ध लागेको महाअभियोग पारित गर्न दबाब दिन गर्न लगेको उक्त घेराउमा युवा संघका केन्द्रिय नेताहरुको सहभागिता हुनेछन् ।

काठमाडौंमा राती १० बजे पछी देउसी खेल्न नपाउने

काठमाडौंमा राती १० बजे पछी देउसी खेल्न नपाउने
कार्तिक ९, जिल्ला प्रशासन कार्यालय, काठमाडौंले यो बर्ष तिहारमा राती १० बजे उता देउसी भैलो नखेल्न आग्रह गरेको छ । देउसी भैलो खेल्दा घरधनिको अनुमतिमा मात्र खेल्न पनि आग्रह गरेको छ । साथै पटाका, भुइचम्पा जस्ता प्राजजवलनशिल बस्तुहरुको प्रयोग, आयात-निरियात तथा बिक्री बितरणमा पनि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ ।

माओबादी केन्द्रको केन्द्रिय समिति बैठक सम्पन्न,

माओबादी केन्द्रको केन्द्रिय समिति बैठक सम्पन्न,
खबर कर्नर, कापत्तक ७ माओबादी केन्द्रको केन्द्रिय समितिको बैठक भर्खरै सकिएको छ । बैठकले अख्तियार प्रमुख लोकमा सिहं कार्कीलाई संसदमा दर्ज गरिएको महाअभियोग पक्षमा कतै पनि विचलित नभइ अगाडि बढ्ने निर्णय गरेको छ ।   अरु पार्टिको सहयोग लिनका लागि पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई यस अगाडि नै जिम्मा दिइसकेको माओबादी स्रोतले जनायो ।

महाअभियोगकै पक्षमा छु : देउवा

महाअभियोगकै पक्षमा छु : देउवा
काठमाडौं,कात्तिक ६ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरूद्ध परेको महाअभियोगकै पक्षमा रहेको बताएका छन् । नेकपा माओवादीका अध्यक्षसमेत रहेका प्रधामन्त्री पुष्पकमल दाहालसँग शनिबार गरेको भेटमा देउवाले महाअभियोग पारित गराउने पक्षमा आफू रहे पनि पार्टी भित्रको विवादले निर्णय गर्न केही अफ्ठेरो परिरहेको बताए । प्रधानमन्त्री दाहालसँग...

प्रचण्डले लोकमानलाई यसरी नियुक्त गरेका थिए अख्तियार प्रमुखमा

प्रचण्डले लोकमानलाई यसरी नियुक्त गरेका थिए अख्तियार प्रमुखमा
काठमाडौं,कात्तिक ७ तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको संवैधानिक परिषदले १० वैशाख ०६७ मा पूर्वसचिव बाबुराम आचार्यलाई अख्तियार प्रमुखमा सिफारिस गर्दा विपक्षी दलका नेता प्रचण्डले आफूलाई २४ घन्टाअगाडि लिखित सूचना नदिएको भन्दै अदालत गुहारे र नियुक्ति बदर भयो । त्यतिखेर संवैधानिक परिषद सदस्यहरुलाई सूचना दिनुपर्ने भूमिकामा तत्कालीन मुख्यसचिव माधव घिमिरे थिए, जो संयोगले ...

महाअभियोग प्रस्ताव पास हुने दाबी नेता नेपालको दाबी

महाअभियोग प्रस्ताव पास हुने दाबी नेता नेपालको दाबी
काठमाडौं,कात्तिक ६ एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मुख्य तीनदलको सहमतिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्की माथिको महाअभियोग प्रस्ताव पास हुने दाबी गरेका छन् । नेता नेपालले कांग्रेससँग छलफल गरेरै महाअभियोग प्रस्तावमा ल्याइएको बताए । ‘प्रस्तावको विषयमा कांग्रेससँग पटकपटक छलफल भएको छ,’ उनले भने, ‘कांग्रेसका सांसदहरु पनि महाअभियोग प्रस्तावको पक्षमा...

निलम्बित कार्की अझैं अख्तियार चलाउँदै

निलम्बित कार्की अझैं अख्तियार चलाउँदै
काठमाडौं,कात्तिक ६ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले टंगालस्थित कार्यालय परिसरबाटै अख्तियार सञ्चालन गरेको भेटिएको छ । आयोग मुख्यालयसँगै रहेको परिसरबाटै कार्कीले प्रमुख आयुक्तले झैं नियमित गतिविधि गरिरहेका छन् । कार्कीले शुक्रबार कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्णय गरेको स्रोतले बतायो । निलम्बन हुनुअघिको मिति राखेर कार्कीले कर्मचारीहर...

स्थानीय तहको सङ्ख्या ५०७ देखि ७४४ सम्म

स्थानीय तहको सङ्ख्या ५०७ देखि ७४४ सम्म
काठमाडौँ ,कात्तिक ६ स्थानीय तह पुनःसंरचना आयोगले नयाँ मापदण्ड निर्माण गरेसँगै अब स्थानीय तहको सङ्ख्या न्यूनतम ५०७ देखि अधिकतम ७४४ हुने भएको छ । यसअघि आयोगले बनाएको मापदण्ड अनुसार स्थानीय तहको सङ्ख्या ५६५ हुने थियो । आयोगले शुक्रबार सार्वजनिक गरेको नयाँ मापदण्ड अनुसार हिमाली क्षेत्रमा गाउँपालिका बन्नका लागि जनसङ्ख्या १३ हजार, नगरपालिकालाई १७ हजार निर्धारण गरेको छ । त्यस्तै...