प्रदेश नं ५ टुक्राउन नदिन एमालेले कार्यकर्ता भेला गर्ने

प्रदेश नं ५ टुक्राउन नदिन एमालेले कार्यकर्ता भेला गर्ने
कार्तिक २५, नेकपा(एमाले) प्रदेश ५ संगठन कमिटीले प्रदेश नं ५ मा तराइ र पहाड एकै ठाँउमा राख्न हुँदैन र टुक्राउनु पर्छ भन्नेहरुले षड्यन्त्र गर्न थालेको र पहाड र तराइ अलग गर्न खोजी रहेको भन्दै त्यसको बिरुद्ध आउदो मङ्सिर ४ गते बुटवलमा अगुवा कार्यकर्ता भेला आयोजन गर्ने निर्णय गरेको छ । प्रदेश नं ५ संगठन कमिटीको कार्तिक २२ र २३ गते बसेको बैठकले यस्तो निर्णय गरेको बिज्ञप्तिमा उल्...

यौन जिज्ञासा मेटाउँदै किशोरी

यौन जिज्ञासा मेटाउँदै किशोरी
काठमाडौं, कात्तिक २४ तपाईं १० देखि १९ वर्ष उमेर समुहको हुनुहन्छ ? तपाईलाई यौन तथा प्रजननसम्बन्धी कुनै समस्या छ ?छ भने पनि चिन्ता नगर्नुस्,जस्तै अफ्ठेरो परे पनि समाधान भेटिन्छ किशोर किशोरी यौंन तथा प्रजनन स्वास्थ्य क्लिनिकमा । राजधानकीको प्रसुतिगृह अस्पतालले किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य क्लिनिक सञ्चालन गरेर यो सेवा दिँदै आएको छ । यो सेवा लिन त्यहाँ पुग्ने किशोर कि...

नेपाल टेलिकमको आग्रह, झुट पछि नलाग्नुस

नेपाल टेलिकमको आग्रह, झुट पछि नलाग्नुस
खबर कर्नर नेपाल टेलिकमले आफनो नाम झुटो प्रचारमा आएको हुनाले यस भ्रमको पछाडि नलाग्न एक विज्ञपति मार्फत उपभोक्त्ताकरुलाई सचेत गराएको छ । यसबाट घट्ने घटनाको नेपाल टेलिकम दोषि नरहने भन्दै सचेत रहन आग्रह गरिएको हो । केही दिन यता +९२३००५३५८६६४ जस्ता विभिन्न नम्बरबाट भाइवर लगायतमा कल गरी ‘नेपाल टेलिकमको सहकार्यमा सञ्चालन गरिएको Lottery कार्यक्रममा तपाईंलाई ठूलो रकम परेकोले सो रकम ...

भूतपूर्व गोर्खा सैनिकको सुविधा बढाउने प्रतिबद्धता

भूतपूर्व गोर्खा सैनिकको सुविधा बढाउने प्रतिबद्धता
कार्तिक २०, भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भूतपूर्व गोरखा सैनिकहरूको सुविधा बढाउने प्रतिबद्धता गरेका छन् । शुक्रबार पोखरामा भूतपूर्व गोर्खा सैनिकले गरेको कार्यक्रममा उनले भारतीय सेनामा काम गरेका पूर्वसैनिकहरूलाई पाएको सेवा तथा सुविधामा भारी वृद्धि गर्ने प्रतिबद्धता जनाए । नेपालमा रहेका पूर्वसैनिकहरूले वार्षिक तीन खर्ब १० अर्ब पेन्सन र अन्य सुविधाबापत पाएकोमा आउँदो वर्ष...

एमबिबिएस र बिडिएसको सिट संख्या निर्धारण

एमबिबिएस र बिडिएसको सिट संख्या निर्धारण
कार्तिक २०, नेपाल मेडिकल काउन्सिलले आगामी वर्षका लागि मेडिकल कलेजहरूको एमबिबिएस र बिडिएस (डेन्टलतर्फ)को सिटसंख्या निर्धारण गरेको छ । गत वर्ष एउटा मेडिकल कलेजलाई बढीमा एक सय ३५ सिट दिइएकोमा यस वर्ष सिटसंख्या घटाएर बढीमा एक सय १५ मात्र दिइएको छ । काउन्सिलको बुधबार र बिहीबार बसेको बैठकले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयअन्तर्गतका विभिन्न मेडिकल कलेजहरूको सिटसं...

गिरेको साख जोगाउन एमाले तराई मधेशतिर

गिरेको साख जोगाउन एमाले तराई मधेशतिर
खबर कर्नर, नेपालमा सविधान जारी भएर नया सरकार बन्दा नेपालका मधेशबादी दलहरु सविधानको विरोधमा थिए । तत्काहिालन नया सरकारको नेतृत्व नेकपा एमालेले गरेको थियो । सविधानकै विषयवस्तुलाइ मुख्य असहमति देखाएर भारतले नेपालमाथि अघोषित नाकाबन्दी पनि गरेको थियो । अन्य पार्टीभन्दा अलि बढी एकता देखिको नेकपा एमालेभित्र सरकार सन्चालनको विषय र नियुत्तिलाई लिएर लामो विवाद भयो र पार्टि आन्तरिक गुट...

भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुरबाट पोखरा जाने

भारतीय राष्ट्रपति प्रणव मुखर्जी जनकपुरबाट पोखरा जाने
जनकपुर, कात्तिक १९, भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाण्डौको दर्शन भेटलाई सकेर अपरान्ह जनकपुर पुग्नुभएको छ । जनकपुरमा मुखर्जीको भव्य तथा सभ्य स्वागत गरिएको छ । नेपालको राष्ट्रपति विद्यादेवि भण्डारीको पालामा जस्तो विरोधको स्वर सुनिएको छैन् । परिस्थिति जस्तो भए पनि नेपालको राष्ट्रपति र भारतीय राष्ट्रपतिको जनकपुर भ्रमण नितान्त फरक रहेको पाइन्छ । भारतीय राष्ट्रपतिले जनकपुर...

भारतलाई चीनसँग प्रतिस्पर्धा नगर्न बाबुरामको सुझाव

भारतलाई चीनसँग प्रतिस्पर्धा नगर्न बाबुरामको सुझाव
कार्तिक १९, पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले चीन र भारत दुवैले नेपाल मामिलामा आफूलाई प्रतिस्पर्धी भन्दा सहयात्रीका रुपमा उभ्याउनुपर्ने बताएका छन् । इण्डिया फाउन्डेसन, नेपाल नीति अनुसन्धान प्रतिष्ठान र सेन्टर फर कन्टेम्पोररी स्टडिजले संयुक्त रुपमा काठमाडौंमा गरेको ‘नेपाल र भारत : नयाँ आयामको खोजी’ बिषयक गोष्ठीमा बोल्दै डा. भट्टराईले न...

आज पनि कार्यालय जाने समयमा केहि ठाँउमा सवारी आगमनमा अवरोध

आज पनि कार्यालय जाने समयमा केहि ठाँउमा सवारी आगमनमा अवरोध
कार्तिक १९, आज भारतिय राष्ट्रपती प्रणव मुखर्जी को भ्रमणको अन्तिम दिन । तर आज भने हिजो अस्तिको जस्तो सवारी आवागमनमा केहि सहजता भएको छ । आज मुखर्जी १० बजे जनकपुर जाने र त्यसपछी पोखरा जाने कार्यक्रम छ । उनि पोखरा घुमी सके पछी बेलुका ५ बजे दिल्ली फर्किने कार्यक्रम छ । आज अवरोध हुने सडक यस प्रकार छन्: बिहान ९:०० बजे देखी ११:०० बजे सम्म बौद्ध, जोरपाटी , चुच्चेपाटी, चाबहिल, मि...

एमालेको जनकपुरमा बृहद कार्यक्रम, मधेश केन्द्रीत अभियान सुरु

एमालेको जनकपुरमा बृहद कार्यक्रम, मधेश केन्द्रीत अभियान सुरु
नेकपा(एमाले)ले संबिधान कार्वनयनको लागी मधेसी जनताको साथ लिन र मधेश आन्दोलन र मधेसी मोर्चाले बिगारेको छबी सुधार्न मधेस केन्द्रीत अभियान सुरु गरेको छ । त्यसै अभियान अन्तर्गत आज एमाले नेताहरु जनकपुरमा छठको अवसरमा चियापान कार्यक्रममा ब्यस्त छन् । पार्टीका बरीष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल, योगेश भट्टराई, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, सत्यनाराय...