संशोधनको नाममा संविधान तल माथि गरिए आन्दोलन, एमाले नेता नेपाल

संशोधनको नाममा संविधान तल माथि गरिए आन्दोलन, एमाले नेता नेपाल
नेपालगंञ्ज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफुहरु सविधान संशोधनको विरुद्धमा रहेको जानकारी दिएका छन् । सबै दलहरुलाई समेटेर संविधान संशोधनको बाटो हिड्न लागेको प्रधानमन्त्रीले बताइरहदा एमाले र सरकारको दुरी बढेका उनको भनाइृबाट प्रष्ट हुन्छ । संशोधनको नाममा संविधानलाइृ गलत बाटोमा लान खोजे एमालेले त्यसको प्रतिबाद गर्ने जानकारी दिएका छन् । प्रेस चौतारी बाँकेले आज विह...

संविधान संशोधन, एमालेको अडान कायमै, सत्तापक्ष तयारीमा

संविधान संशोधन, एमालेको अडान कायमै, सत्तापक्ष तयारीमा
काठमाण्डौँ, मंसिर ६ सविधान संशोधनको विषयलाई लिएर सत्तारुढ दल नेकपा माओबादी केन्द्रले प्रतिपक्ष दल एमालेसँग अन्तिम वार्ता गर्ने विर्णय गरेको छ । एमालेविना सविधान संशोधन हुदैन भन्ने कुरा सबैलाई थाहा भएको कुरा हो । एमाले आफ्नो अडानबाट टसको मस भएको अवस्था छैन् । प्ररिस्थितिमा सरकार संञ्चालनम पनि असहज वातावरण पैदा भएको छ । सविधान आफैमा पुर्ण छैन यसलाई संशोधन गर्न सकिन्छ स्...

जनताको जनप्रतिनिधिले आफ्नो सेवा सुविधा वढाए

जनताको जनप्रतिनिधिले आफ्नो सेवा सुविधा वढाए
  काठमाण्डौँ सबैलाई थाहा भएको कुरा नेपालको राजनिति जनताको लागि भन्दा आफ्नो लागि गर्छन् । नेपालका नेताहरु विना काम करोडका गाडि चढ्छन् । जनता दिनभरी मेहनत गर्दा पनि विहान वेलुकी खानको लागि धौँ धौ पर्छ । यसको ताजा उदाहरण भनेको भर्खरै व्यवस्थापिका संसदले सासंदहरुले आफ्नो तलब भत्ता विना विवाद वढाएका छन् । सभामुख ओनसरी घर्तीले फाष्ट ट्रयाक बाट यो विधेयक पास गराएकी छिन । ...

व्यापारीको कारण कुलमानको विरोध

व्यापारीको कारण कुलमानको विरोध
खबर कर्नर,मंसिर ५ जनता लोडसेडिङमुक्त शहर तथा गाऊ चाहन्छन् चाहे विजुली भारतबाट खरिद गर या नेपालमा नै उत्पादन गर । जनतालाई अध्यारो भन्दा उज्यलो चाहिएको छ । यो उज्यालो दिने काम कुलमानले गरे । अरु वाहाना जे भए पनि कुलमान विद्यूतप्राधिकरणमा आईसकेपछि लोडसेडिङ धेरै कम भएको छ । उनले जनतामाझ छाप छोडिसेका छन् । हाल केहि मानिसहरुलाई लागेको छ कुलमानले गर्दा हाम्रो व्यापार सकियो...

नयाँ सरकार गठनको गणितिय जोडघटाउ सुरु

नयाँ सरकार गठनको गणितिय जोडघटाउ सुरु
काठमाण्डौँ, सरकार गठन भएको १०० दिन पुरा गरेका उपलक्षमा सरकारले १०० दिनको कार्यक्षमता र कार्यकौशल प्रति खुशि रहेको बताएको छ । सरकार गठन भइरहदा बजारमा नयाँ सरकार गठनको हल्ला चलेको छ । यो सरकारलाई गिराएर नयाँ समिकरणको घठजोड सुरु भएको अनुमान लगाउन थालिएको छ । सरकार बामे सर्न नपाउदै फेरि सकरकारको विकल्पको खोजीनु पक्कै पनि राम्रो कुरा होईन् । बाहिर हल्लाचले जस्तो कांग्रेसलई पनि यो ...

शक्तिशाली बन्दै लोकमान्

शक्तिशाली बन्दै लोकमान्
काठमाण्डौँ, मंसिर १ अख्तियार प्रमुख लोकमान सिहं कार्की बलियो हुदै गएको आभास हुन थालेको छ । एक विषेश स्रोतअनुसार सरकार र अख्तियार चलाउने संयन्त्र एउटै रहेको बताएको छ । अहिलेको सरकार र लोकमान दुवैलाई देशको परिस्थितिबारे जानाकार रहेका छन् । तैपनि कस्को पक्षमा जनमत पार्न सकिन्छ भनेर लागेका छन् । लोकमानको पक्षमा विस्तारै सडकमा समेत आवज सुनिन थालेको छ । सरकार गठबन्धनमा चलेको हुनाल...

‘तीन महिने सुई’ ले थलिदैं त्रिभुवन विश्वविद्यालय

‘तीन महिने सुई’ ले थलिदैं त्रिभुवन विश्वविद्यालय
काठमाडौं, मंसिर १ पछिल्लो पटक डिन नियुक्ति अल्पकालका लागि हुने प्रवृत्तिले त्रिभुवन विश्वविद्यालयमा अस्तव्यस्तता बढ्दै गएको छ । तीन महिनाका लागि डिन नियुक्त हुने परिपाटीलाई ‘गर्भनिरोधक तीन महिने संगिनी सुई’सँग तुलना गर्दै प्राध्यापकहरु यस्तो अवस्था चाँडो अन्त्य हुनुपर्ने औंल्याउँछन् । ‘विश्वविद्यालयको शैक्षिक गुणस्तर कायम गर्न खोलिएका हरेक संकाय, विभाग, संस्थान तथा अनुसन्...

चीनले माग्यो, ‘वान बेल्ट वान रोड’ बारे नेपालको धारणा

चीनले माग्यो, ‘वान बेल्ट वान रोड’ बारे नेपालको धारणा
काठमाडौं, कात्तिक ३० चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ अवधारणाबारे नेपाल सरकारको ठोस धारणा बुझ्न चीनको एक सरकारी प्रतिनिधीमण्डल नेपाल भ्रमणमा आएको छ । चीनले आफू र एसिया, युरोप र अफ्रिकाबीच सडकपूर्वाधार, रेलमार्ग र समुद्री पूर्वाधारको विकासबाट आर्थिक प्रगति हासिल गर्ने मुख्य लक्ष्य सहित अघि बढाएको उक्त अवधारणाबारे नेपाल सरकारको धारणा मागेको छ । चिनियाँ राष्ट्रपति सि जि...

भुकम्प पिडित दोहोरो चेपमा

भुकम्प पिडित दोहोरो चेपमा
काठमाण्डौँ,कात्तिक २९ सरकार गठन भएको ३ महिना लाग्दा पनि सरकार गठन हुदा आफैले बोलेको कुरा पनि पुरा गर्न सकेका छैनन् प्रधामन्त्री पुष्पकमल दाहालले । भुकम्पपिढितको नामावलीमा परेको व्यत्तिहरुको पनि सबैलाई राहत रकम बाड्न सकेको छैन् । राष्ट्रिय पुननिमार्ण प्राधिकरण पुरै पिडितलाई राहत रकम बाड्न आानाकानी गरिरहेको छ । भुकम्प गएको गरिव १८ महिना वितिसक्दा पनि को पिडित हो को होईन भनेर अ...

प्रधानमन्त्रीको अर्को राम्रो काम सुजतालाई ५० लाख

प्रधानमन्त्रीको अर्को राम्रो काम सुजतालाई ५० लाख
काठमाण्डौँ स्वस्थ्य मन्त्रालय अन्र्तगत स्वास्थ्य मन्त्री गगन कुमार थापाले स्वस्थ्य क्षेत्रमा सुधारको काम गरे पनि उनीभन्दा माथि रहेकाले उनलाई यो कामबाट विरुत्साहि गर्न खोजेका छन् । यो बारम्बार उठ्ने कुरा हो आम मानिसहरु उपचार गर्ने पैसा नपाएर अस्पतालमा छटपटाईरहेको छन् भने नेपालका धनी र ठृला भनाउदाहरु भने उपचारको नाममा देश ढुकुटीमा मोज गरिरहेका छन् । नेपालमा सफल हुने उपचारको लाग...