रामेछापलाई केन्द्रविन्दु बनाएर पराकम्प

रामेछापलाई केन्द्रविन्दु बनाएर पराकम्प
काठमाण्डौँ आज एकै बिहानै भुकम्पको धक्का महसुुश गरिएको छ । मस्तसँग सुतिरहेको मानिसहरुलाई भुकम्पको धक्का सँगै कोलाहल मच्चिएको थियो । आज विहान ५:२१ मिनेट जादा भुकम्पको लामै समय सम्म भुकम्पको धक्का महशुस गरिएको थियो । रामेछाप र सोलुलाई केन्द्रविन्द बनाएर ५.६ रेक्टर स्केलको भुकम्पको गएको भुकम्प मापन माहाशाखाले जनाएको छ । भुकम्पको धक्का देशको अधिकांस ठाउमा महशुस गरिएको थियो । आज...

आजको मंन्त्रिपषिदको बैठकले संशोधनको प्रस्ताव पारित गर्ने

आजको मंन्त्रिपषिदको बैठकले संशोधनको प्रस्ताव पारित गर्ने
काठमाण्डौँ, संविधान संशोधनको विषयलाई लिएर सत्ता साझेदार दल प्रतिपक्षि एमालेविच अहिले दोहोरी चलेको छ । यहि विचमा आज मंन्त्रिपरिषदको बैठक बस्दैछ । आज दिउसो १ ः ३० मा बस्ने मंन्त्रिपरिषदको बैठकले व्यवस्थापिका संसदमा संशोधनको प्रस्ताव लाने भनेर निर्णय गराउन पर्ने हुन्छ । यदि मंन्त्रिपरिषदले निर्णय गरेन भने व्यवस्थापिका संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गराउन पाउने छैन् । त...

सरकार नाटक गरिरहेको छ — ओलि

सरकार नाटक गरिरहेको छ — ओलि
पोखरा, सरकार संविधान कार्यन्वयन गर्नको लागि बनेको हो संशोधन गर्न होईन । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले आज प्रेस चौतारी कास्कीले गरको पत्रकार आयोजनामा भन्नु भयो । चुनाव ध्यान नदिइ संविधान संशोधनमा मात्र ध्यान दिइरहने यो सरकारको नौटंकी पारा हो भन्नु भयो । देह संक्रमणकालिन अवस्था गुज्रिरहेकोले त्यसको समाधानको लागि सरकार हो तर सरकार आफ्नो काम नगरी अर्काको इच्छामा सविधान...

व्यवस्थापिका संसदमा भिडन्तको तयारी

व्यवस्थापिका संसदमा भिडन्तको तयारी
काठमाण्डौँ, देश धु्रवीकरणको बाटोमा अगाडि बढेको छ । सत्ता साझेदार दलहरुले मधेशी मोर्चासँग मिलेर व्यवस्थापिका संसदमा दर्ता गर्न लागिएको संशोधनको प्रस्ताव सर्वसम्मतीले दर्ता नहुने पक्का पक्की जस्तै भएको छ । सत्ता पक्षिय र प्रतिपक्षिय आ आफ्नै रणनिति बुन्न तर्फ लगेका छन् । व्यवस्थापिका संसदलाई फेरि एक चोटि रण मैदान बनाउको लागि भएरभरका नेपाला राजनैतिक दलहरुलागेका छन् । यसले देशलाई...

ठुला दलका ठुला नेताको कारण देश संकटमा — गच्छदार

ठुला दलका ठुला नेताको कारण देश संकटमा — गच्छदार
विराटनगर, सरकार परिवर्तन भएसँगै गुमनाम भएको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्षले विजय गच्छदारले सिमाड्ढकनमा विषयमा त्यहा जनताको जन चाहना अनुसार विवाद हल गर्न सुझाएका छन् । विवादीत जिल्लामा जनमत संग्रह गर्नू पर्ने धारणा राख्नुभएको हो । आज विराटनगरमा पत्रकाहरुसँग कुरा गर्दै कथित ठुला भनाउदा दलहरुका कारण नेपालमा समस्य सृजना भएको कुरा बताउनुभयो । ठुला दलका ठुला नेताहरुको जे...

अल्ट्रालाईट विमान दुर्घटनामा रसियन नागरिको मृत्यू

अल्ट्रालाईट विमान दुर्घटनामा रसियन नागरिको मृत्यू
पोखरा, कास्कीकामा अल्ट्रालाईट विमान दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । पोखराको स्थानिय कम्पनी एभिया क्लबले संञ्चालन गरेको अल्ट्रालाईट विमान दुर्घटना हुदा एक रसियान पाइलटटको मृत्यू भएको हो । मृत्यु हुनेमा रसियन नागरिक अलेक्जेण्डर म्याक्सिमोज रहेको जनाएको छ । उडाउदाको समयमा डोरी चुडिंएर दुर्घटना भएको प्रहरी जनाएको छ । पछिल्लो समय अल्ट्रालाईट विमानमा पर्यटकको आर्कषण...

सत्ता साझेदार र मधेशी मोर्चाको बैठक सकारात्मक

सत्ता साझेदार र मधेशी मोर्चाको बैठक सकारात्मक
काठमाण्डौँ, सत्ता साझेदार दल र मधेशी मोर्चाको बैठक सकारात्म बाटोमा अगाडि बढेर सकिएको छ । वालुटारमा भएको बैठकमा संविधान संशोधन, अंगिकृत सनागरिकता र प्रदेशको सिमाड्ढनको विषयमा छलफल भएको छ । प्रधामन्त्रीले संविधान संशोधनमा तपाईहरुको सहभागिता र सहयोग रहन्छ कि रहदैन भनेर प्रश्न राख्नु भएको थियो । प्रधामन्त्रीले संघिय गठनबन्धन बाहेकका दलले संविधान संशोधन दर्ता गराउन बाटो खुला गरिदिए...

मन्त्री थापाले एक महिनाको तलब कान्ती बाल अस्पताललाई दिए

मन्त्री थापाले एक महिनाको तलब कान्ती बाल अस्पताललाई दिए
काठमाण्डौँ स्वास्थ्य मन्त्री गगन कुमार थापाले एक महिगनाको तलब कान्ती बाल अस्पताललाई दिएका छन् । पुष्पकमल दाहाल दाहाल प्रचण्डको नेतृत्वमा गठन भएको मन्त्री मण्डलमा सुजतालाई ५० लाख दिने काम बाहेक अन्य काम राम्रो गरेका छन् । पछिल्लो समय स्वस्थ्य क्षेत्रको सुधारमा लागेका थापाले कान्ती बाल अस्पतालमा रहेको कांकोलोजी, बाल अर्बुद उपचार विभागको कोषलाई एक महिनाको तलब कर कट्टा गरेर दिएका ...

योग गुरु रामदेव नेपालमा

योग गुरु रामदेव नेपालमा
काठमाण्डौँ चर्चित भारतीय योग गुरु रामदेव नेपाल आएका छन् । मंगलबार विहान नेपाल आइपुगेका छन् । मंगलबार विहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लेका स्वामी रामदेवलाई नेपाली ढाका टोपी ओढाएर स्वागत गरिएको थियो । विरगंञ्जमा सञ्चालन हुने योग शिविरमा भाग लिनको स्वामी रामदेव नेपाल आएका हुन् । विमानस्थलमा ओर्लनसाथ स्वामी रामदेशले ट्वीटर ट्वीट गर्दै भनेका छन् भगवान गौतम बुद्ध र मा...

मध्यमस्र्यादी आयोजनामा समस्या आउदा देशभर विद्युत कटौती

मध्यमस्र्यादी आयोजनामा समस्या आउदा देशभर विद्युत कटौती
खबर कर्नर लामो समय सम्म लोडसेडिङ अन्त्य भएर खुशि मनाए आम नेपालीहरुले सोमबार साँझ लगभग २ घण्टा लोडसेडिङ भयो । मानिसहरु एका एक तर्से विद्युत प्राधिकरणले फेरि अघोसित लोडसेडिङ सुरु ग¥यो । विद्युत प्राधिकरण र उर्जा मन्त्रालयले लोडसेडिङ नगर्ने भन्ने कुरा झुट सावित हुदैछ । तर वास्तविकता फरक छ मध्यमस्र्यादी जलविद्युत आयोजनमा समस्या आउदा देशभर नै विद्युत प्रसा।णमा समस्या आएको ...