कसैलाई खुशि पार्नको लागि ५ न. प्रदेश विभाजन गर्न नदिने,

कसैलाई खुशि पार्नको लागि ५ न. प्रदेश विभाजन गर्न नदिने,
बुटवल, प्रदेश न. ५ लाई टुक्रयाउने सरकारी निर्णय विरुद्ध आज बुटवलमाक लाखौँ मानिसहरु सडकमा उत्रेर सरकारको विरोध गरेका हुन् । मिलेर बसेको क्षेत्रलाई सरकारले विवादामा तानेर गलत काम गरेका बताएका छन् । विरोध सभामा सरकारमा रहेका दलहरुको पनि समर्थनरहेको थियो । पार्टीको झण्डा नबोकी देशको राष्ट्रिय झण्डा बाकेर विरोधमा आएका थिए । सभालाई सम्बोधन गर्ने क्रममा अधिंकास नेताहरुले पहाड र त...

वुटवलको सयूक्त विरोध सभालाइ वामदेव गौतम, टोप बहादुर रायमाझि र चन्द्र भण्डारी लगायतका नेताले सम्बोधन गर्ने

वुटवलको सयूक्त विरोध सभालाइ वामदेव गौतम, टोप बहादुर रायमाझि र चन्द्र भण्डारी लगायतका नेताले सम्बोधन गर्ने
बुटवल आन्दोलनको नमुना शहर बन्दै छ । प्रदेश न. ५ लाई टुक्रयाउने सरकारको निर्णयसँगै बुटवल आसपासका जिल्लाहरुमा विरोधको चर्को रुप लिएको हो । हाल प्रदेश न. ५ मा भइरहेको विरोधको कार्यक्रम साझा हुदै गइरहेको छ । त्यहि भएर आजको कार्यक्रमलाई सम्बोधन गर्नको लागि बामदेश गौतम , टोप बहादुर रायमाझि र चन्द्र भण्डारी जाने भएका छन् । आन्दोलन कुन पार्टीको भन्दा पनि सरकारले संशोधनको नाममा ५ न. प...

राजधानीमा आज पनि विद्यार्थीहरुको प्रर्दशन

राजधानीमा आज पनि विद्यार्थीहरुको प्रर्दशन
काठमाडौँ, आज राजधानीमा तुलनात्मक रुपमा सवारी साधनहरु कम चलेका छन् । चलेका हरुपनि विभिन्न ठाउको आन्दोललको कारण लामो जाममा परेका छन् । अझै पनि राजधानीकोे अस्कल, त्रिचन्द्र, रत्न राज्य, तथा पशुपति क्याम्पस अगाडि विद्यार्थीहरुले संविधान संशोधन विरुद्धमा आन्दोलन गरिरहेको छ । अनेरास्वयुको नेतृत्वमा राजधानीका ठुला सरकारी क्याम्पसका विद्यार्थीहरु सडकमा उत्रेका हुन् । सरकारले सं...

देशको नाममा एकबद्ध हुन एमालेको आग्रह

देशको नाममा एकबद्ध हुन एमालेको आग्रह
काठमाण्डौँ, नेकपा एमालेको केन्द्रिय सचिवालयको बैठक आज बसेको छ । उपादक्ष प्रमुख बामदेव गौतमको प्रमुख अथिति तथा पार्टी सचिव ईश्वर पोख्रेलको अध्यक्षतामा बसेको बैठकमा पछिल्लो समय देशको राजनिति घटनाको बारेमा भानुभक्त ढकालले जानकारी दिनुभएको थियो । देशलाई विअण्डनको बाटोमा हिडाउने संविधान संशोधनको प्रक्रियलाई जसरी पनि रोक्ने र प्रदेश न. ५ भएको आन्दोलनलाई सर्मथन गर्ने पनि जनाएको छ । ...

अस्कल क्याम्पसमा विद्यार्थी र प्रहरीविच झडप

अस्कल क्याम्पसमा विद्यार्थी र प्रहरीविच झडप
काठमाण्डौँ, संविधान संशोधन र प्रदेश न. ५ टुक्रयाउने निर्णय गरेसँगै राजधानीमा पनि विरोधको स्वरहरु सुनिन् थालेको छ । आज विहान राजधानीको अस्कल क्याम्पसमा एमाले समर्थित विद्यार्थी र प्रहरी विच झडप भएको छ । विहानै देखि पठन पाठन रोकेर विद्यार्थीहरु सडकमा नारा बाजी गर्दै सडक अवरोध गरिहेका थिए । केहि समय सवारी आगमन अस्तव्यस्त बनेको थियो । सवारी अवगमन नै रोकेर नाराबाजीमा उत्रेपछि प्रह...

सरकारलाई एमालेको कडा चुनौति ! आइलाग्ने माथि जाइलाग्ने निर्णय

सरकारलाई एमालेको कडा चुनौति ! आइलाग्ने माथि जाइलाग्ने निर्णय
काठमाण्डौँ, एमालेको आज बसेको संसदीय दलको बैठकले व्यवस्थापिका संसदमा जस्तो सुकै परिस्थितिको पनि सामना गर्ने निर्णय गरेको छ । सरकारले संविधान संशोधनको नाममा देशलाई विखण्डनको बाटोमा लान खोजेको भन्दै देशको रक्षाको लागि एमालले जस्तो सुकै मुल्य चुकाउन पनि तयार रहेको जानकारी दिएको हो । व्यवस्थापिका संसदमा आइलाग्ने माथि जाइलाग्ने र सवै खाले विखण्डनकारीलाई तह लगाउन सबै तरिका अ...

खोई त विकाशको नाममा आन्दोलन

खोई त विकाशको नाममा आन्दोलन
अखिल, नेपालमा राजनिति देशको आर्थिक र भौत्तिक विकाश भन्दा पनि सत्ताको लगि मरिमेटिने खेल हो। राजनितिमा लाग्ने मानिसहरुलाई थाहा हुन पर्ने हो एक असल राजनेताले देशको तमाम समस्य समाधाननको बाटो खाज्ने गर्छ । नेपालमा कुन चाहि राजनैतिक दल तथा नेता छ अन्य कुरा भन्दा पनि जनताको रोजीरोटि र विकाशको लागि आवज उठाएको होस । नेपालमा राजनैतिक दलको कुरा गर्ने हो भने पनि करिव ३०० को हाराहारीमा पु...

५ न. प्रदेश टुक्रयाउने निर्णय विरुद्ध सडक आन्दोलन सुरु

५ न. प्रदेश टुक्रयाउने निर्णय विरुद्ध सडक आन्दोलन सुरु
  काठमाण्डौँ, पंन्त्रिपरिषदको प्रदेश न. ५ टुक्रयाउने गरि मंन्त्रिपरिषदको निर्णयले पश्चिमका ५ जिल्लामा आज विहौदेखि आन्दोलन चर्किएको हो । आन्दोलनको कारण अहिलेसम्म पनि सवारी साधना राम्रोसँग चल्न सकेको छनै । सरकारले गरेको हिजो निर्णय फिर्ता गर्न दबाब दिदै विहानै देखि विद्यार्थीहरुले सडक अवरुद्ध पारेका थिए । वुटवलमा अवेस्वायूको अगुवाईमा विद्यार्थी लिएर सर्वसाधरणहरु स...

प्रदेश न. ५ फुटाएर मोर्चालाई खुशि बनाउने बाटो

प्रदेश न. ५ फुटाएर मोर्चालाई खुशि बनाउने बाटो
  काठमाण्डौँ,   आखिर सरकारले प्रदेश न. ५ लाई फुटाएर छाडेका छन् । सरकारले मंगलबार संविधान संशोधनको विषय मंन्त्रिपरिषदबाट पारित गराउने बेलामा प्रदेश न. ५ का पहाडि केहि जिल्लाहरुलाई प्रदेश न( ४ मा राख्ने विर्णय गरेको हो । प्रदेश न. ५ मा रहेको पाल्पा ,अर्घाखाचि,गुल्मी,रुकुम रोल्पा र प्यूठान सहित प्रदेश न. ४ मा अब १५ वटा जिल्ला रहने गरि व्यवस्थापिका संसदमा संशोधन ...

संविधान संशोधन मंन्त्रिपरिषदबाट पारित ! के गर्ला एमाले,

संविधान संशोधन मंन्त्रिपरिषदबाट पारित ! के गर्ला एमाले,
काठमाण्डौँ, पछिल्लो समय संविधान संशोधनको विषयलाई लिएर राजनैतिक माहोल तातेको छ । सरकारले मंगलबार संशोधनको प्रस्ताव मंन्त्रिपरिषदबाट निर्णय निर्णय गराएर मंगलबार नै व्यवस्थापिका संसदमा दर्ताको लागि पठाएको सरकारले जनाएको छ । मंन्त्रिपरिषदबाट परित गराउनु अघि प्रधामंन्त्रिले राप्रपाको अध्यक्ष कमल थापा र कांग्रेस सभापति शेर बहादुर देउवासँग पनि भेटघाट गरेको थिए । आज नै माओबादी केन्...