विरोधलाई पनि संशोधन गर्न सकिन्छ— प्रधानमन्त्री

विरोधलाई पनि संशोधन गर्न सकिन्छ—  प्रधानमन्त्री
दाङ,   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले व्यवस्थापिका संसदमा दर्ता गरेको संशोधनको प्रस्ताव फिर्ता नहुने जानकारी दिनुभएको छ । संशोधनको प्रस्ताव कसैलाई चित्त नबुझे चित्त नबुझेका कुरा पनि छलफल गरेर संशोधनमा लान सकिने प्रधान मन्त्रीको भनाइ रहेको छ । नेकपा एमाले लगायत केही साना दलले संशोधनको विरोध गरे पनि विरोधको कुनै अर्थ नरहेको र दर्ता भएको प्रस्ताव कुनै पनि...

देश अराजकतिर जानसक्ने कमल थापाको चेतावनी

देश अराजकतिर जानसक्ने कमल थापाको चेतावनी
काठमाण्डौँ, सरकारले ल्याएको संशोधनको प्रस्ताव र विरोध यहि गतिमा अगाडि बढ्ने हो भने देश विखण्डनको बाटोमा जाने बताउनु भएको हो । देश नियान्त्रण बाहिर जानु भनेको नेपालको अस्तित्व हराउनु हो । त्यसकारण पनि दलहरु मिल्नुको विकल्प नरहेको जानकारी दिनु भएको हो । रिर्पोर्टस क्लबमा बौल्दै राप्रपाको अध्यक्ष कमल थापाले सविधान जारी भएको १५ महिना वितिसक्दा पनि कार्यन्वयनमा जटिलता देखिएक...

रोजगारीको लागि विदेश पठाईदिन्छु भन्दै ठग्ने प्रक्राउ

रोजगारीको लागि विदेश पठाईदिन्छु भन्दै ठग्ने प्रक्राउ
काठमाण्डौँ, नेपाल प्रहरीले रोजगारीको लागि कोरिया पठाइदिने भन्दै रकम असुल्ने एक जनालाई प्रक्रिएको हो । खोटाङ बाकाचोल ३ घर भएको हाल काठमाण्डौँ महानगरपालिका बौद्ध बस्ने ३५ वर्षीय लाक्पा तेम्बा शेर्पालाई महानगरी प्रहरी अपराध महाशाखाको टोलिले पक्राऊ गरेको जनाएको हो । दक्षिण कोरिय पठाईदिन्छु भन्दै शेर्पाले दोलखा श्यामा ४ का साङ्गे शेर्पा सहित ४ जनालाई कोरियमा राम्रो काम लगाईदिन्छ...

एमाले स्थायी समितिको निर्णय, आन्दोलनलाई सशक्त बनाउने

एमाले स्थायी समितिको निर्णय, आन्दोलनलाई सशक्त बनाउने
काठमाण्डौँ, नेकपा एमालेले संशोधनको विरुद्धमा हाल भइरहेको आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ । सोमबार पार्टी अध्यक्ष केपि शर्मा ओलीको अध्यक्षमा बालकोटमा बसे स्थायी समितिको बैठकले संविधान संशोधनको विरुद्धमा गाँऊ गाँऊ जाने र अरु पार्टिलाई संशोधननको विरुद्धमा आउन आग्रह गर्ने जनाएको छ । सरकारले दर्ता गरेको संशोधनको प्रस्ताव जनविरोधी भएको र संशोधनको प्रस्तावलाई जसरी पनि फे...

भारतीय गुप्तचरको दलदलमा देश

भारतीय गुप्तचरको दलदलमा देश
अखिल, देशको माहोल अहिले निकै तातेको छ । संविधान संशोधनको नाममा । यो कत्तिको जायज र नाजायज छ सबै कुराको लेखाजोखा नेपाली जताले गर्न पर्ने हो तर नेपालमा सबै कुराको छिनोफाने राजनैतिक दलका नेताले गर्ने गरेका छन् भने तिनलाई साथ दिइरहेकाख छने नेपालमा संग्लन विभिन्न गुप्तचरी खुफिया एजेन्सीहरुले । नेपालीमा एउटा उखान निकै प्रचलित छ भाई फुटे ग्वार लुटे वास्तमा यो उखान नेपालको राजनितिम...

आईतबार पनि व्यवस्थापिका संसद अवरुद्ध

आईतबार पनि व्यवस्थापिका संसद अवरुद्ध
काठमाण्डौँ, आईतबार पनि व्यवस्थापिका संसद बैठक अबरुद्ध भएको छ । संविधान संशोधनमा रहेको एमालेसहित साना ५ दलले संसद अबरुद्ध गरेका हुन् ।अगातार ३ दिनसम्म संसद चल्न नदिएर एमाले लगायत साना दलहरुले संविधान संशोधनको विरोध गरिरहेका छन् । संसद सुरु हुने वित्तिकै नेमकिपाकी सांसद अनुराधा थापामगरले संविधान संशोधन विधेयक देशका लागि हानीकारक रहेको भन्दै उक्त विधेयक फिर्ता लिन माग गरेकी हु...

अहिलेको संशोधनले सबै पक्षलाई समेटेको छ , भारतीय राजदुताबास

अहिलेको संशोधनले सबै पक्षलाई समेटेको छ , भारतीय राजदुताबास
काठमाण्डौँ, नेपालको पछिल्लो राजनैतिक घटना क्रमले भारत खुशि भएको छ । नेपाल सरकारले व्यवस्थापिक संसदमा दर्ता गरेको संविधान संशोधन र प्रदेश न. ५ लाई टुक्राउने निर्णयले मधशी मोचौको आसिंक माग सम्बोधन भएको छ । सकेसम्म भारत नेपालको सबै पक्षलाई समेटर संविधान संशोधन गरेको हेर्न चाहेका कुरा प्रेश विज्ञप्तीमा जनाएको छ । नेपालले दिगो विकाश र आर्थिक क्रान्तीको बाटोमा अगाडि बढ्नको लागि...

जनताको विरोधलाई एमालेकरण गर्न खोजिदै

जनताको विरोधलाई एमालेकरण गर्न खोजिदै
अखिल, संविधान संशोधनको विषयले देशलाई धुव्रीकरणको बाटोमा अगाडि बढाएको छ । एका पट्टि कांग्रेस, माओबादी र मधेसबादी एकापट्टि एमाले लगायत केहि साना दल । व्यवस्थापिका संसदलाई रणमैदान बनाउनको लागि दुबै पक्ष लागिरहेका छन् । सरकार पक्षका मानिसहरु एमालेले संसदमा तोडफोड गरोस भन्ने चाहन्छन् सायद यसलाई नै बुझेर होला एमालेले व्यवस्थापिका संसदमा विरोधको शैली नयाँ अपनाइएको । एमाले सासदहरुले...

डा. गोविन्द केसीले १० औँ अनसन २२ औँ दिनमा तोडे

डा. गोविन्द केसीले १० औँ अनसन २२ औँ दिनमा तोडे
काठमाण्डोँ, धेरै लामो समय आमरण असन बस्दै आउनुभएको वरिष्ठ डा. गोविन्द केसिले आज अनसन तोडेका छन् । आईबार विहान सरकारसँग १२ बुँदे सम्झौता भएपछि गोविन्द केसीले १० औँ अनसन एक बालकको हातबाट जुस खादै तोडेका हुन्। एक डेढ वार्षिय बालक मर्साङ तामाङको हात बाट जुस खादै २२ दिनमा तोडेका हुन् ।

राजधानीमा संविधान संशोधन विरुद्ध विरोध जुलुस

राजधानीमा संविधान संशोधन विरुद्ध विरोध जुलुस
काठमाण्डौँ, संविधान संशोधनको विरोधमा शनिबार राजधानीको माइतीघर मण्डलाबाट बानेश्वरसम्म विरोध गरिएको छ । जुलुस एमालेका सम्र्मक कमिटि र प्रदेश न. ५ टुक्रयाउन हुन्न भन्ने मानिसहरुको सहभागिता रहेको थियो । विशेष गरेर कांग्रेस एमालेका हजारौँ कार्यकताको सहभागिता रहेको थियो । विरोधमा संविधान संशोधनको विरोध गरिएको थियो भने प्रदेश न. ५ टुक्रयाउन पाइदैन् भन्ने किसिको नारा लागेको थियो । ...