निर्वाचनलाई चाहिने सबै विधेयक पारित : निर्वाचनको बाटो खुल्यो

निर्वाचनलाई चाहिने सबै विधेयक पारित : निर्वाचनको बाटो खुल्यो
काठमाडौँ, निर्वाचनको घोषणा नभए पनि निर्वाचनको आवश्यक सबै कानुनले पुर्णता पाएको छ । बिहिबार व्यवस्थापिका संसदले स्थानिय तहको लागि चाहिने सबै कानुन बहुमतले पारित भएको छ । स्थानिय तहको निर्वाचनको लागि चाहिने विधेयकहरु मतदाता नामावली विधेयक,निर्वाचन र निर्वाचन कसुर तथा सजाय विधेयक पहिले नै पास भएको र बाँकी विधेयकहरु बिहिबारको व्यवस्थापिका संसदले पारित गरेको छ । अब सरकारलाई न...

सिके राउत पक्राउ 

सिके राउत पक्राउ 
 जनकपुर, सिके राउतलाई जनकपुर प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो करिब ३ ३० उनकै जनकपुरमा रहेको डेराबाट प्रहरीले पक्राउ गरेको जनाएको छ । राउत स्वतन्त्र मधेशको माग गर्दै हिडेका थिए । देश नै विखण्डन गर्छू भनेर हिड्ने मानिसलाई समेत सरकार लाचार भएर चुपचाप बसेको थियो । धनुषा प्रहरीका अनुसार सिराहा प्रहरीको अनुरोधलाई स्विकारर्दै राउतलाई पक्राउ गरि सिरहा प्रहरीलाई बुझाएको हो । ...

साइवर अपराधलाई नियन्त्रण गर्न बलियो कानुन आवश्यक : सुजता कोईराला

साइवर अपराधलाई नियन्त्रण गर्न बलियो कानुन आवश्यक  : सुजता कोईराला
काठमाडौँ, प्रविधि तथा अन्य क्षेत्रमा हुने अवराध न्युनिकरणको लागि बलियो कानुन आवश्यब रहेको कांग्रेस नेतृ सुजता कोईरालाले बताएकी छिन् । बिहिबार जीपि कोईराला फाउण्डेसनाद्धारा आयोजित एक दिवशीय साइवर अपराध सम्बन्धी सचेतनामुलक कार्यक्रममा उनले बलियो तथा कडा कानुन बनाउने र त्यसलाई कार्यन्वयनमा जाने हो भने दण्डहिनतामा कमि आउने बताएकी छिन् । अहिले हाम्रो समाजमा प्रविधिबाट गलत ग...

एमालेले देशलाई बन्धक बनाएको छ : देउवा

एमालेले देशलाई बन्धक बनाएको छ : देउवा
काठमाडौँ, नेपाली कांग्रेसको सभापति शेर बहादुर देउवाले संविधान संशोधन नभए सम्म सविधान कार्यन्वयन सहज रुपले नहुने बताएका छन् । विहिबार प्रजातान्त्रिक विचार समाजले प्रकाशन गरेको 'चिन्तन' नामक पुस्तकको विमोचन गर्दै सभापति देउवाले संविधान कार्यन्वयनको लागि सबै दल एक ठाउमा उभिनुको विकल्प नरहेको जानकारी दिएका हुन् । संविधान संशोधन र निर्वाचनमा एमाले बाधक बनेको बताउदै देशलाई सधै बन...

मधेशी मोर्चा र सरकार बिच गहिरो प्रेम : ओलि

मधेशी मोर्चा र सरकार बिच गहिरो प्रेम  : ओलि
काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले प्रचण्डलाई सचेत भएर बोल्न आग्रह गर्नु भएको छ । तराई मधेश जागरण अभियान बारे जानकारी दिनको लागि बुधबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै वाइसिएललाई ठगेर नखान आग्रह गरेको बताउनु भएको हो । सरकार आफै प्रतिपक्षको भुमिका पनि निर्बाह गर्न खोजेको आरोप लगाउदै प्रधानमन्त्रीलाई संयमता अपाउन आग्रह गर्नुभयो । भिडन्तको वातावरण तयार गर्न प...

यातायात व्यावस्था कार्यलय सुनसरीका लेखापाल घुससहित पक्राउ

यातायात व्यावस्था कार्यलय सुनसरीका लेखापाल घुससहित पक्राउ
सुनसरी, सर्वसाधरणको घुइचो लाग्ने यातायात कार्यलयमा घुस लिने र दिने कुनै नौलो कुरा होईन । यसमा दुबै पक्ष मौन बस्छन् । तर सुनसरीको यातायात व्यावस्था कार्यलय कोशीका लेखापाल मंगलबार घुससहित पक्राउ परेका छन् । लेखापाल भुपेन्द्र कटुवाल लाईसेन्स बनाउनको लागि ४० हजार घुस मागेको अभियोगमा एक चिया पसलबाट अख्तियारको टोलीले कटुवालाई पक्राउ गरेको हो । लाईसेन्स बनाउनको लागि पुस २० ...

मधेशबादी नेताहरुले मधेशी जनताको प्रतिनिधित्व गर्दैनन् : डा. तुलाधर

मधेशबादी नेताहरुले मधेशी जनताको प्रतिनिधित्व गर्दैनन् : डा. तुलाधर
काठमाडौँ , नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पुर्व शिक्षा मन्त्री डा. गंगालाल तुलाधरले मधेशी मोर्चाले मधेशी जनताको भन्दा पनि भारतीय पक्षको वकालत गरेकोले देशमा संकट सृजना भएको बताउनु भएको छ । सोमबार सगरमाथा टेलिभिजनमा सगरमाथा विशेष कार्यक्रममा संविधान संशोधन र निर्वाचन सम्बन्धी अन्तरवार्ता दिदै यस्तो  । हाल देशलाई संविधान संशोधनको भन्दा पनि निर्वाचन आवश्यक रहेको र संविधान ...

मार्चाको आन्दोलनमा जाने धम्की

मार्चाको आन्दोलनमा जाने धम्की
काठमाडौँ, मधेशी मोर्चाले सरकारले संविधान संशोधनको प्रस्तावलाई पास नगरी चुनाव गए आन्दोलन गर्ने बताएको छ । सोमबार प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी हुदैँ मोर्चाले पुरानै अडान राखेको हो । आफुहरुको मागलाई बेवास्ता गरिए सरकारलाई दिएको सर्मथन फिर्ता लिने र आन्दोलनमा जाने चेतावानी दिएको हो । वार्ता सकारात्मक भए पनि निष्कर्शमा नपुगेको सरकारको तर्फबाट बताइएको छ तर मोर्चा भने ...

एसएसपी सरुवा : को कहाँ पुगे लिष्ट सहित

एसएसपी सरुवा : को कहाँ पुगे लिष्ट सहित
काठमाडौँ, गृह मन्त्री विमलेन्द्र निधिले नेपाल प्रहरीका एसएसपीहरुको व्यापक रुपमा सरुवा गरेका छन् । आईजि बन्ने धुनमा रहेकालाई आफुअनुकुलको वातावरण बनाउनको लागि पनि एसएसपीहरुको सरुवा गरेका अुनमान गर्न सकिन्छ । जो गृह मन्त्री भएर आए पनि पहिलो निशानामा प्रहरीका माथिल्लो निकायका प्रहरीहरु नै पर्ने गर्छन् । पहिलेदेखि रहेको उपेन्द्रकान्त अर्याल र विमलेन्द्र निधिविचको विबाद एसएसपी सरुव...

सशस्त्र प्रहरीको तारिफ गर्दै प्रधानमन्त्रीले भने ३ वटै चुनावको लागि तयार रहनुस

सशस्त्र प्रहरीको तारिफ गर्दै प्रधानमन्त्रीले भने ३ वटै चुनावको लागि तयार रहनुस
पोखरा, प्रधानमन्त्री पुष्पकमल दाहालले सशस्त्र प्रहरीलाई चुनावको लागि तयारी रहन् आग्रह गरेका छन् । एउटा मात्र होईन तिन वटै चुनावको लागि तयारी रहन् दाहाले आग्रह गरेका हुन् । बिहिबार प्रधानमन्त्री प्रचण्डले सशस्त्र प्रहरी महाविद्यालय लामापाटक पोखरामा आयोजित दीक्षान्त समारोहमा यस्तो कुरा बताएका हुन् । देशमा अब स्थानिय निकायको चुनाव हुने यस्का लागि सरकारले विधयेक संशोधनको क...