चोर बाटोबाट अमेरीका जानेहरुको लागि ट्रम्प बाधक

चोर बाटोबाट अमेरीका जानेहरुको लागि ट्रम्प बाधक
खबर कर्नर, कुन चाहि नेपालीको मन नहोला र अमेरीकामा गएर पैसा कमाउने अमेरीकालाई नै बसोबासको थलो बनाउने , आम नेपालीहरुको सपनाको देश भित्र पर्छ अमेरीका । यहि मन भएर त वर्षेनी लाखाँै मानिसहरुले डिभि भर्ने गरेका । कोहि विद्यार्थी भएर त कोहि केहि न केहि बाहानमा अमेरीका जाने आम नेपालीको सपना रहेको छ । कतिले यो सपना पुरा गर्छन् भने कतिले सपनालाई सपनामा नै सिमित राख्छन् । तर केहि मानिस...

विपन्न तथा गरिबको लागि थप ४ रोगको उपचार निशुल्क बनाउदै स्वस्थ्य मन्त्रालय,

विपन्न तथा गरिबको लागि थप ४ रोगको उपचार निशुल्क बनाउदै स्वस्थ्य मन्त्रालय,
काठमाडौँ, सरकारले गरिब तथा विपन्नको लागि थप चार रोगको निशुल्क उपचार गर्ने जनाएको छ । त्यस्तै सरकारले अहिलेसम्म विपन्नको लागि १ लाख उपचार खर्चलाई बढाएर ५ लाख पु¥याउन पनि प्रस्ताव गरेको छ । सरकारले यसभन्दा अघि ८ वटा ठुला रोगहरुको निशुल्क उपचार गर्ने व्यवस्था मिलाएको थियो । अब निशुलक उपचार लागि अर्थ मन्त्रालयमा सिपारिस गरिएका रोगहरु कलेजो,अप्लाष्टिक,एनिमिया,थालेसिया र मस्तिष्क...

सुचना तथा संञ्चार मन्त्रीद्धारा अस्पताललाई फ्रि इन्टरनेट सेवा दिन निर्देशन

सुचना तथा संञ्चार मन्त्रीद्धारा अस्पताललाई फ्रि इन्टरनेट सेवा दिन निर्देशन
काठमाडौँ, सरकारको सुचना तथा संञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सबै अस्पतालहरुमा फ्रि इन्टनेट सेवा उपलब्ध गराउन आदेस दिएका छन् । नेपाल टेलिकमको वार्षिकउत्सवमा बोल्दै उनले अस्पतालमा विरामीको अवस्था कस्तो छ भनेर आफन्तलाई जानकारी गराउनको लागि पनि इन्टरनेट सेवा चाहिने बताएका छन् । अस्पताल एउटा संवेदनशिल ठाउ हो त्यसकारण पनि त्यहाँ इन्टरनेटको पहुँच हुन जरुरी छ । अस्पतालमा आ...

कांग्रेस मधेशी मोर्चाको वार्ता — पहिला संविधान संशोधन

कांग्रेस मधेशी  मोर्चाको वार्ता — पहिला संविधान संशोधन
काठमाडौँ, नेपाली कांग्रेस पनि निर्वाचनलाई आलटाल गरेर रोक्न उद्धत रहेको छ । आईतबार मधेशी मोर्चासँग भएको वार्तामा निर्वाचन भन्दा पहिला संविधान संशोधन गर्न पर्ने मोर्चाको मागलाई कांग्रेसले समर्थन गरेको छ । मधेशी मोर्चासँग बसेको बैठक पछि काग्रेसले केन्द्रिय कमिटिको बैठक डाकेको थियो । बाहिर जनि नै निर्वाचन भनेर कराए पनि अन्तत निर्वाचनबाट कांग्रेस भाग्न खाजेको जस्तो देखिएको छ । क...

१५ लाख मानिसको फोटो खिच्न हेलिकप्टर र चन्द्रमा जानुपर्छ : ओलि

१५ लाख मानिसको फोटो खिच्न हेलिकप्टर र चन्द्रमा जानुपर्छ : ओलि
तराईमा एमाले निधाएर नबसेको नेकपा एमालेको अध्यक्ष केपि शर्मा ओलिले बताएका छन् । फाल्गुन २१ गतेबाट मेची महाकाली अभियान पछि तराईमा एमालेको कस्तो पहँुच छ सबैले देख्ने बताएका छन् । एमालेको मेचि महाकली अभियानमा पत्रकारले फोटो खिच्नको लागि पनि हेलिकप्टरको प्रयोग गर्न पर्ने बताए । अझ तराई मधेशको सभामा चन्द्रमाबाट सभाको फोटो खिच्न पर्नेछ । करिब १५ लाख मानिस उतार्ने सभाममा उतार्ने र त्य...

तह र निकायमा बिवाद गरेर निर्वाचन टार्ने दाऊ :  प्रकासमान सिंह

तह र निकायमा बिवाद गरेर निर्वाचन टार्ने दाऊ :  प्रकासमान सिंह
काठमाडौँ, नेपाली कांग्रेसका नेता प्रकाशमा सिंहले प्रचण्ड सरकार निर्वाचनबाट टाढा हुने खोजेको बताएका छन् । आईतबार नेपाली कांग्रेस काठमाण्डौ महानगरपालिका ६ नम्बर वटा इकाई समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै चुनाव रोक्न अनेक बहान गर्न खोजेको आरोप लगाएका हुन् । कुनै पनि बहानमा निर्वाचन रोक्न नहुने जानकारी दिदैँ तह र निकायमा बिवाद गर्न नहुने बताए । यो सरकार निर्वान गराउनको ...

पेशागत महासंघ नेपाल प्रदेश न ३ को भेला सम्पन्न

पेशागत महासंघ नेपाल प्रदेश न ३ को भेला सम्पन्न
देश संघिय संरचना गएपछि पहिलोचाटि सार्वजनिक क्षेत्रमा काम गर्ने पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपालको प्रदेश नं. ३ को प्रथम भेला २०७३ माघ २१(२२ मा काठमाडौंमा सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय कमिटीका उपमहासचिव घनश्याम भुसालले २०७३ माघ २१ गते भेलाको उद्घाटन गर्नुभएको थियो ।समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उद्घाटन पश्चात महासंघको ३ नं. संगठन कमिटीक...

सिआरबिटी सेवा पुन सुरु ग¥यो टेलिकमले

सिआरबिटी सेवा पुन सुरु ग¥यो टेलिकमले
काठमाडौँ, नेपाल टेलिकमले केहि वर्ष अघि बन्द गरेको सिआरबिटि सेवा पुन सुचारु गर्ने भएको छ । नेपाल टेलिकमले आफ्नो वार्षिक उत्सवमा यो सेवा पुन सुचारु गर्न लागेको बताएको हो । यसबाट उमभोत्तालाई आफुलाई मन लागेको गित रिङटोनमा राख्न पाउनेछन् । यसले नेपाली संगित क्षेत्रमा योगदान पुग्ने छ । स्रष्टाले रोयल्टीबापतको रकम पाउने छन् । यसबाट स्रष्टालाई फाइदा पुग्नेछ । टेलिकमले नयाँ सिस्ट...

सरकार चुनावदेखि भाग्दै : ओलि

सरकार चुनावदेखि भाग्दै : ओलि
झापा, एमाले अध्यक्ष केपि शर्मा लोलिले निर्वाचनलाई महत्व नदिएर सरकार अन्तै कतै अलमलिएको बताउका छन् । शुक्रबार झापाको दमकमा एमाले प्रदेश नं. १ को पुर्ण बैठकलाई सम्बोधन गर्दै सरकार निर्वाचनबाट भाग्न खोजेको आरोप लगाएका छन् । नेकपा एमाले चुनाव गर्न नदिने षडयन्त्रको भण्डाफोर गर्छ । यदि तोेकिएको मितिमा नै निर्वाचन भएन् भने प्राप्त उपलब्धीहरु पनि गुम्ने सम्भावना रहेको छ । सरकारल...

स्थानिय चुनाव, तह र निकाय बिच मन्त्रीहरु नै विभाजित

स्थानिय चुनाव, तह र निकाय बिच मन्त्रीहरु नै विभाजित
काठमाडौँ, सरकारका साझेदार मन्त्रीहरु नै स्थानिय निकाय कि तह को निर्वाचन गर्ने भनेर विभाजित भएका छन् । बिहिबार बसेको मन्त्री परिषदको बैठक मा मन्त्रीहरु विच बिवाद भएको हो । स्थानिय निकाय कि स्थानिय तह भनेर मन्त्रीहरु विभाजित भएका हुन् । धेरै जसो मन्त्रीहरुले स्थानिय तहको निर्वाचन गर्ने पक्ष लिएका थिए पनि भने केहि स्थानिय तहको । यहि विवाद हुदाँ कुन चुनाव गर्ने भन्ने निर्णय ह...