नेपालद्वारा दुइ भारतिय आरोहिलाई प्रतिबन्ध
भदौ १५,
नेपालद्वारा नक्कली सगरमाथा आरोही भारतीय जोडी दिनेश रथोड र ताराकेशवरिलाई १० बर्षको लागी हिमाल चढ्न प्रतिबन्ध लगाएको छ । सरकारले गरेको अनुसन्धानबाट उनिहरुले २३ मे मा सगरमाथाको सिखरमा पुगेको दाबी र त्यो सँग सम्बन्धित तस्बिर झुटो रहेको निस्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो ।