नाडा अटो शो आजबाट,
काठमाण्डौ, भदौ, १४
सवारी साधनको सौखिनका लागि नाडा अटो शो आजबाट भृकुट्ी मण्डपमा सूरु भएको छ ।यस्लाइ भव्य बनाउनको लागि उप प्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले रिवन काटेर उट्घाटन गरेको छन् । यस्ता किसिमको शोले सवारी साधनको बजारलाइ निर्धारण गर्ने गर्छ । चाडबाडलाइ लक्षित गरि व्यापार बढाउने मनासायले शुरु गरेको उक्त शोमा विश्वका ठुल ठुला सवारी निर्माता कम्पनीका २ पाङग्रदेखि ४...
