दशै लागेसँगै भारतीय बजारबाट खशि बोका भित्रिनेक्रम बढ्यो

दशै लागेसँगै भारतीय बजारबाट खशि बोका भित्रिनेक्रम बढ्यो
खबर कर्नर, भदौ, ६ दशैँ लाग्यो तर देशलाई आवश्यक खशि बोका पनि भारतबाट नै आयत गर्न पर्ने वाध्याता रहेका ेछ । हिन्दु तथा नेपालीहरुको ठुलो चाड दशैँ नजिकै गर्दा भारतसँग नाका जोडिएको स्थानहरुबाट नेपालमा खशि बोका भित्रिनेक्रम तिव्ररुपमा वढिरहेको छ । अघिल्लो दशैँमा गरिएका नाकाबन्दीकोमा बावजुद पनि नेपालमा चाहिने जति नै खशिबोका भारतबाट भित्रिएको थियो । तर यसपाली दशैँ सुरुहुनुभन्दा ३...

कर नै तिर्दैनन् यी व्यापारीक मल

कर नै तिर्दैनन् यी व्यापारीक मल
असोज ६ काठमाडौं – व्यापारिक प्रायोजनको लागि निर्माण गरिएका भवनहरुले सरकारलाई नियमित कर नतिरेको पाइएको छ । काठमाडौंका एक दर्जनभन्दा बढी व्यापारिक मलहरुले नियमित रुपमा कर नतिरेको पाइएको हो । स्थानीय स्वायत्त शासन ऐनको दफा १४६ अन्तर्गत व्यापारिक कारोबारका लागि निर्मित भवनले घर–जग्गा कर, मालपोत कर, बहाल कर, सवारी कर वार्षिक रुपमा तिर्नुपर्ने प्रावधान रहेको काठमाडौं महानगरपालिका...

विश्व बैंकले पठायो चेतावनीयुक्त पत्र

विश्व बैंकले पठायो चेतावनीयुक्त पत्र
असोज ६ काठमाडौं – डेढ वर्ष अघिदेखि सुरु गर्ने सम्झौता भएको शिक्षाको झन्डै साढे ६ अर्बको ‘उच्च शिक्षा सुधार परियोजना’ धरापमा परेको छ । उच्च शिक्षा परियोजना सञ्चालन भएको झन्डै डेढ वर्षसम्म प्रगति नभएपछि बैंकले सम्झौता निलम्बन गरी विकल्प खोज्नेसम्मको चेतावनी दिएको छ ।धयचमिदबलपज्ञद्द(टछण्हघघण् उच्च शिक्षाको सुधारका लागि विश्व बैंकबाट ६० मिलियन अमेरिकी डलर सहुलियत ऋण उपलब्ध गराउ...

कुन नोट छाप्न कति खर्च

कुन नोट छाप्न कति खर्च
काठमाडौं, सन् २०१६ मा १००० दरको २० करोड थान नोट छपाउँदा प्रतिएकाई १।९० रुपैयाँ खर्च । अघिल्लोपटक सन् २०१४ मा सोही दरको नोट छपाउँदा भएको खर्च ३।९२ रुपैयाँ प्रतिएकाइको तुलनामा ५१।५३ प्रतिशत कम । सन् २०१६ मा १००० को नोट छाप्दा ४०।४० करोड बचत । सन् २०१६ मा ५०० रुपैयाँ दरको १८ करोड थान नोट छपाउँदा प्रतिएकाइ २।९२ रुपैयाँ खर्च । यो खर्च अघिल्लोपटक सन् २०१३ मा सोही दरको ...

सरकारी औषधी कम्पनी संञ्चालनको जिम्मा निजिलाइ दिन अध्यन समिति

सरकारी औषधी कम्पनी संञ्चालनको जिम्मा निजिलाइ दिन अध्यन समिति
काठमाण्डौ,भदौ ४ नेपाल औषधी लिमिटेडलाइ निजि क्षेत्रलाइ दिने तयारी गरिएको छ । सरकाररी निर्णय भएसँगै स रकाले कार्यविधि बनाउनको लागि समिति भनाएको हो । उद्योग मन्त्रालयले लिमिटेड सञ्चालनको अध्ययन गर्न निजि साझेदारी भित्रायउने कार्यविधि बनाउनको लागि डा पुष्कर बज्राचार्यको सयोजकत्वमा समिति गठन गरेको हो । उद्योग पुन.सञ्चालन गर्ने गरि प्रतिवेदन सरकारलाइ दिने कुरा मन्त्रालयले दिएको छ ...

भारतमा नेपालीले बैँक खाता खोल्न नपाउदा नेपाल फर्किदा लुटिने खतरा

भारतमा नेपालीले बैँक खाता खोल्न नपाउदा नेपाल फर्किदा लुटिने खतरा
काठमाण्डौ, अधिकांस नेपालीहरुले भारतमा कमाइ गरेको पैसा नेपाल फर्किदा साथमा नै बोकेर आउछन् । कि त आइ एमी गर्छन या त नेपाल फर्किदा साथमा नै बोकेर आउछन् । यस्को कारण नेपालीले कमाएको पैसा बैँकमा राख्न नपाउनु हो । नेपालीले .कमाएको पैसा भारतमा बैँक खाता खोलेर राख्न पाउने नियम नै ेछैन् । खुल्ला सिमाना त छ तर पाउर्नुे सुविधा केहि पाएको छैन् । नेपालीले कमाएको पैसा नेपाल आउदा धेरैको लुटि...

आर्थिक विधेक संसदमा लाने तयारी गर्दै अर्थमन्त्री

आर्थिक विधेक संसदमा लाने तयारी गर्दै अर्थमन्त्री
काठमाण्डौ, भदौ  ,२० अघिल्लो सरकारले ल्याएको आर्थिक विधेक फेर गराएर सरकारको बागढोर समाल्न पुगेको माओबादीले अहिले आर्थिक विधेक पास गराउन हम्मे हम्मे पर्ने छ । अहिले यो विधेकलाइ संसदमा कसरी पेश गर्ने भनेर उप प्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महरा आफु निकटका अर्थविदहरुसँग छलफल गरिरहेका छन् । उक्त विधेक संसदले पास गर्नु पर्ने भइकोले पनि यसलाइ महत्वका साथ हेरिएको यसमा एमालेको भुम...

सुन-चाँदी बजार – भाद्र १७

सुन-चाँदी बजार – भाद्र १७
छापावाला सुन (प्रति तोला) : रु ५८२०० तेजावी सुन (प्रति तोला) : रु ५७९५० चाँदी (प्रति तोला) : रु ८६० [visualizer id="481"] [visualizer id="482"]

आजको सुन-चाँदी बजार

आजको सुन-चाँदी बजार
छापावाला सुन (प्रति तोला) : रु ५८,१०० तेजावी सुन (प्रति तोला) : रु ५७,८५० चाँदी (प्रति तोला) : रु ८५० [visualizer id="461"] [visualizer id="462"]

नाडा अटो शो आजबाट,

नाडा अटो शो आजबाट,
काठमाण्डौ, भदौ, १४ सवारी साधनको सौखिनका लागि नाडा अटो शो आजबाट भृकुट्ी मण्डपमा सूरु भएको छ ।यस्लाइ भव्य बनाउनको लागि उप प्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले रिवन काटेर उट्घाटन गरेको छन् । यस्ता किसिमको शोले सवारी साधनको बजारलाइ निर्धारण गर्ने गर्छ । चाडबाडलाइ लक्षित गरि व्यापार बढाउने मनासायले शुरु गरेको उक्त शोमा विश्वका ठुल ठुला सवारी निर्माता कम्पनीका २ पाङग्रदेखि ४...