रेमिट्यान्स देशको लागि प्रयोग विहिन
खबर कर्नर
वैदेशिक रोजगारीको कमाई विलाशीका समान खरिद गर्दैमा सकिने गरेको एक अध्यनले देखाएको छ । देशको अर्थततन्त्र रेमिट्यान्सले धानेको भनेर भनिरहे पनि रेमिट्यान्सको राष्ट्र चलायमान बनाउनको लागि खासै भुमिका देखिएको छैन् । ३ वर्ष खाडि बस्दा लगभग १५ लाख कमाउनेले उत्पादमा लागानी शुन्य गरेको पाइन्छ । घर घडेर, मोटरसाइकल, मोबाइल , गरगहना तथा अन्य सामनको खरिदमा कमाएको पैसा लगाउदा अर्...