लोडसेडिङ कम भएपछि विद्युतिय उपकरणको माग बढ्दो
काठमाण्डौँ,
देशका राजधानी लगायत प्रमुख शहरहरुमा लोडसेडिङ हटेपछि बजारमा इक्ट्रोनिक सामानहरुको विक्रि बढेको छ । यस भन्दा पहिला यो सिजनमा इन्भटर,व्याट्रि,जेनेरेटर जस्ता लोडसेडिङको साटो वैक िल्पत उर्जाका सामनहरु बेच्ने पसल ठप्पै प्राय भएको छ ।
राजधानीको महाबौद्धस्थिति एक जना इन्भटर व्यापारी व्यवसाय बदल्ने सुरमा छन् । उनी जस्ता हजारौ व्यापारीहरु यस्को वैकल्पिक बाटो अपनाउने सुरमा छ...