पपुवा न्युगिनीमा ८ रेक्टरको शत्तिशाली भुकम्प गएको छ । नेपाली समय अनुसार आईताबार विहान करिब १० बजेतिर शत्तिशाली भुकम्प गएको जनाएको छ ।
भुकम्पका कारण सुनामी आउन सक्ने चेतवानी दिएको छ । अमेरीकी भौगर्भिक विभागले जानकारी दिएअनुसार सोलोमन द्धिपको १६७ मी गहिराईमा भुकम्प गएको छ भने मानिसहरुलाई सचेत रहन आग्रह गरिएको छ ।

क्षतिको विवरण भने आइसकेको छैन्

Please share us on:

तपाईको प्रतिक्रिया