काठमाडौँ,

राष्ट्रिय वाणिज्य बैँकले भारत र चिन पनि आफ्नो शाखा खोल्न लागेको जनाएको छ । वाणिज्य बैँकको ५२ औँ वार्षिक मनाउनको क्रममा यस्तो योजना बाहिर ल्याएको हो ।
भारतमा शाखा विस्तारको काम अन्तिम चरणमा पुगेको र चिन पनि शाखा खोल्नको लागि अध्यन भइरहेको जानकारी दिएको हो ।
नेपालमा वाणिज्य बैँकहरु मध्ये सबै भन्दा धेरै मुनाफा गर्ने बैँकमा अग्रपंक्ति मा राष्ट्रिय वाणिज्य बैँक अगाडि रहेको छ । हाल बैँकको चुँक्ता पुँजी ८ अर्ब ५४ करोड रहेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया