सप्तरीमा सोमबार भएको घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । एमालेको मेची महाकाली अभियान रोक्न खोज्ने मधेशी मोर्चाका कार्यकर्ता र विथोल्न नदिने प्रहरी बिच बेलुका पख झडप भएको भथियो ।
३ जनाको यसअघि मृत्यु भइसकेको र बुधबार बिहान घाईते भएका विरेन्द्र महतोको उपचारको क्रममा निधन भएको हो ।
सोमबार पचि पूर्वी मधेशका केहि जिल्लाहरु अशान्त बनेको छ । सप्तरीमा एमालेलाई सार्वजनिक रुपमा बहिष्कार गर्ने मधशी मोर्चाले जनाएको छ ।