काठमाडौँ,

सोमबार सप्तरीमा भएको गोली काण्डपछि उप तथा गृहमन्त्रि विमलेन्द्र निधिले मधेशी मोर्चाको चर्को आलोचनाको सामना गर्नु परेको छ । यहि मेसोमा मन्त्री निधिले जिल्लको ३ वटै सुरक्षा प्रमुखलाई बोलाएर गोली किन चलाएको भनेर सोधेका छन् । गोली चलाए पनि किन टाउकोमा नै लाग्ने गरि चलाएको भनेर सोधेका छन् ?

प्रमुख जिल्ला अधिकारी उद्धवपैसाद तिम्सिना,नेपाल प्रहरीका एसपी दिवेश लो

हनी,तथा सशस्त्र प्रहरी बलका एसपी जयबहादु खड्कालाई मन्त्रालय बोलाउने निर्णय गरेको हो ।
मंगलबार बिहान ३ वटै सुरक्षा निकायसँग सोमबार सप्तरीमा भएको घटनाको जानकारी मागेका थिए । त्यस्तै परिस्थितिलाई सामान्य बनाउनको लागि गृह मन्त्री निधिले आदेश दिएका छन् ।

Please share us on:

तपाईको प्रतिक्रिया