सोमबार बेलुका बसेको मन्त्रिपरिषदको बैठकले स्थानिय तह बढाउने निर्णय गरेको छ । पहिले कायम गरिएको ७१९ स्थानिय तहलाई बढाएर ७४४ पु¥याउने निर्णय गरेको हो ।
त्यस्तै मन्त्रिपरिषदको बैठकले ७४४ स्थानिय तहलाई चाडैँ नै रातो किताबमा समेत निकाल्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठक सोमबार अबेला बसेको थियो । उक्त मन्त्रिपरिषदको निर्णय छिट्टै कार्यन्वयनमा लाने पनि जनाएको छ ।