काठमाडौँ,

दुई अघि सहमतिमा नै कमल थापालाई अध्यक्ष बनाउने सहमति गरेको एकाएक राप्राभित्र तोडिएको छ । पार्टीलाई कात्मक शैलीमा लान खोजेको भन्दै डा.प्रकाश लोहनीले अध्यक्षको उम्मेद्धावारी घोषणा गरेका छन् । शुक्रबार रिपोर्टस क्लबको साक्षात्कार कार्यक्रम गर्दै पार्टीभित्र केहि नितिगत तहमा असन्तुष्टि राख्दै उम्मेद्धावारी घोषण गरेका हुन् । पार्टीको चुनाव चिन्ह र शक्ति शन्तुलनको विषयमा विमक्ति राखेर सहमतिको विपरितमा लोहनी उत्रेका हुन् ।

बुधबार लोकेन्द्र बहादुर चन्दको घरमा भएको सहमति अनुसार पार्टी विधान संम्वत जाने देखिदैन् । पहिला चुनाव चिन्ह देखि लिएर शक्ति सन्तुलनलाई पनि मध्यनजर गर्दै अघि बढ्ने कुरा भएको थियो हाल आएर शक्ति सन्तुलन देखि लिएर सबै कुरा बेवास्ता गरिएको आरोप लगाए । पार्टी फेरी गलत बाटोमा हिड्न लागेको भन्दै यस्तो अवस्थामा आफु हेरेर मात्र बस्न नसक्ने बताए ।

राप्रपा नेपालको यहि फागुन ६ गतेदेखि ९ गतेसम्म एकता महाधिवेशन भइरहेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया