काठमाडौँ,

आईतबारको मन्त्रीपरिषदको बैठकले जय बहादुरलाई चन्दलाई आइजीपी नियुक्त गरेको छ । यहि विषयलाई लिएर विरोधको स्वरहरु पनि सुनिन थालेको छ । १० बजेपछि बस्न पर्ने मन्त्रीपरिषदको बैठक बिहान ८ बजे नै बसेको बिषयलाई पनि एक कारक बिषय बनाएको छ । आखिर किन बिहानै मन्त्रीपरिषदको बैठक बसेर निर्णय गरेको त ?

गृह मन्त्रालय श्रोतका अनुसार आईतबार सरकारी कार्यालय खुल्नासाथ सर्वोच्चले चन्दलाई तत्काल महानिरीक्षक नबनाउन अन्तरिम आदेश दिनसक्ने भएपछि १० बजे पहिल्यै मन्त्रीपरिषदको बैठक बसेको हो । यसरी नियुक्त गरिएको चन्दलाई कार्यलय खुल्नासाथ सर्वोच्चले चन्दलाई प्रहरी महानिरिक्षक तत्काल नबनाउन अन्तरिम आदेश दिएको छ ।

सरकारले नियुक्त गरेको प्रहरी प्रमुखलाई सर्वोच्चले अंकुश लगाएको छ । चोर बाटोबाट नियुक्त गरिएको चन्दलाई सर्वोच्च अदालत बाधक बनेको छ । चन्द विरुद्ध परेको रिट सुनुवाइकै क्रममा रहेकोले सर्वोच्चले यस्तको कदम चालेको हो । कस्तो थियो त रिट हेरौं जस्ताको तस्तै

sarbocdf1

sarbonframrojdhfjkdfhjdhf 3hfjdhdjj4

Please share us on:

तपाईको प्रतिक्रिया