फुटबलको सर्वोच्च निकाय फिफो २०१७ को दोस्रो बरियता सार्वजनिक गरेको छ । दोस्रो वरियतामा पनि नेपालले केहि सुधारहरु गरेको छ । दक्षिण एसियाली मुलुकमा नेपाल चौँथौ स्थानमा रहेको छ । फेब्रुअरी ९ मा निकालेको बारीयता क्रममा नेपाल १७३ औं स्थानमा रहेको छ।

दक्षिण एसियाली मुलुकमा सबैभन्दा अगाडि भारत रहेको छ , त्यसपछि माल्दिभ्स,अफगानीस्तान र नेपाल रहेको छ । नेपालपछि क्रमश भुटान,बंगालादेश र पाकिस्तान रहेका छन् ।

विश्व बरितामा अर्जेन्टिना पहिलो र ब्राजिल दोस्रोमा रहेको छ । भने जर्मनी तेस्रोमा रहेको छ । नेपालले भने पहिलेको तुुलनामा ८ अंक बढि पाएको हो । पछिल्लो समय नेपाली फुटबलमा सुधार आएको मान्न थालिएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया