झापा,
एमाले अध्यक्ष केपि शर्मा लोलिले निर्वाचनलाई महत्व नदिएर सरकार अन्तै कतै अलमलिएको बताउका छन् । शुक्रबार झापाको दमकमा एमाले प्रदेश नं. १ को पुर्ण बैठकलाई सम्बोधन गर्दै सरकार निर्वाचनबाट भाग्न खोजेको आरोप लगाएका छन् ।
नेकपा एमाले चुनाव गर्न नदिने षडयन्त्रको भण्डाफोर गर्छ । यदि तोेकिएको मितिमा नै निर्वाचन भएन् भने प्राप्त उपलब्धीहरु पनि गुम्ने सम्भावना रहेको छ ।
सरकारले दाहोरो चाल चलेको भन्दै एमालेसँग निर्वाचन गर्ने भन्छ र मेधेशीसँग संशोधन पास नगराई निर्वाचन नगर्ने भन्छ त्यस कारण यो सरकार निर्वाचदेखि भाग्न खाजेको आरोप लगाए । सरकारले के गर्न खाजेको हामीले केहि बुझन नसकेको बताए ।
निर्वाचन रोक्ने विरुद्ध एमाले जस्तो सुकै आन्दोलन गर्न पनि पछि नपर्ने भन्दै ओलिले यहि महिना भित्र निर्वाचनको मिति घोषणा नगरे देशले राजनैति संकट भोग्न पर्ने बताए । उक्त कार्यक्रमा नेकपा एमाले संसदीय दलका उप नेता सुवास चन्द्र नेवाङ्गको पनि सहभागिता रहेको थियो