काठमाडौँ,

सरकारका साझेदार मन्त्रीहरु नै स्थानिय निकाय कि तह को निर्वाचन गर्ने भनेर विभाजित भएका छन् । बिहिबार बसेको मन्त्री परिषदको बैठक मा मन्त्रीहरु विच बिवाद भएको हो । स्थानिय निकाय कि स्थानिय तह भनेर मन्त्रीहरु विभाजित भएका हुन् ।

धेरै जसो मन्त्रीहरुले स्थानिय तहको निर्वाचन गर्ने पक्ष लिएका थिए पनि भने केहि स्थानिय तहको । यहि विवाद हुदाँ कुन चुनाव गर्ने भन्ने निर्णय हुन नसकेको हो ।

पुनर्सरचना आयोगको प्रतिवेदन गलत रहेको भन्दै अधिकांस स्थानिय निकायको चुनाव गर्नु पर्ने पक्षमा पनि जोड दिएका थिए ।

मन्त्रीहरुबाटै फरक फरक धारणा आएपछि बैठक टुङगोमा पुग्न नसकिएको हो । तर सरकारका प्रवक्ता सुचना तथा संञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले १५ दिन भित्र कुन चुनाव गर्ने भन्ने निर्णय हुने पत्रकारहरुलाई बताए ।

Please share us on:

तपाईको प्रतिक्रिया