पोखरा,

एमालेका जनवर्गिय संगठनहरुको पोखराको भेलाले अबदेखि नेकपा एमाले ले व्याच खादा र माला लगाउने कार्यलाई कटौटी गर्ने निर्णय गरेको छ ।

औपचारिक कार्यक्रमहरुमा अतिथिलाई प्रायोग गरिने माला, खादा र व्याच लगायतका सामानहरु अत्याधिक मात्रामा प्रयोग हुने गरेको कार्यक्रमलाई खर्चिलो तथा समयको पाबन्दीलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।

औपचारिक कार्यक्रममा प्रमुख अतिथि,सभादक्ष तथा कार्यक्रम सञ्चालकलेमात्र मञ्चको व्यवस्था गर्ने निर्णय गरेको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया