काठमाडौँ,

सरकारी वकिलहरुले आन्दोलन गर्नु समय सापेक्षता नभएको कानुन, न्याय संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले बताएका छन् ।

सोमबार रिपोटर्स क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री नायकले भने कानुनी आधारमा रहेर नै नायपरिपषदमा ८० जना न्यायधीश नियुक्ति गरेको र यस नियुक्तिलाई लिएर विरोध गर्नु भनेको समय बर्वाद गर्नु मात्रै हो ।

वकिल भनेको राज्यको गहना भएको र मर्यादित भएर काममा फर्कन आग्रह गरेका छन् । मन्त्री नायकले सरकारले गरेको न्यायपरिषदको न्यायधीस नियुक्ति कुनै पनि हालतमा फिर्ता नहुने जानकारी गराउदै अन्दोलन रोक्न पनि आन्दोलनकारी वकिलहरुलाई आग्रह गरे ।

Please share us on:

तपाईको प्रतिक्रिया