काठमाडौँ,

काठमाडौको सडक ढलमय भएको छ । सानो तिनो खोला जस्तै भएर ढल बगेको छ । टेकु कालिमाटि सडक खण्डमा ढल फुटेको कारण पुरै सडक नै ढलमय भएको छ । पैदल यात्रीलाई ढलको फोहोर पानी सडक देखि फुटपाट सम्म भेल बनेर बगेकोले आउजाउँ गर्न पनि असजिलो भएको छ । कुनै पनि निकायले यसबारे चासो दिएको छैनन् ।dhal

काठमाण्डौ महानगर पालिकालाई यस्ता खाले समस्यको कुनै मतलब नै छैन् । सडक विस्तारको योजनामा परेको उक्त सडकमा कामको विस्तार अहिलेसम्म हुन सकेको छैन् ।
dhal 2
सवारी साधनहरु त्यो स्थानमा आएपछि गति बढाउने हुदाँ किनार मा हिड्ने पैदल यात्रीलाई फोहोर छिर्का लाग्ने गरेको एक स्थानिय बताउछन् । ढल फुटेको या जाम भएका अहिले थाहा नभए पनि यस्को गन्धले नजिक बस्ने पनि गाह्रो भएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया