काठमाण्डौँ,

महानगरिय प्रहरीले काठमाण्डौँको कंलकीबाट ७ केजी भन्दा बढि सुन बरामत गरेको छ । हाइलक्स गाडिमा केरुङ हुदै नुवाकोट र धादिङको बाटो हुदै काठमाण्डौ भित्रिसकेको अवस्था प्रहरीले सुनसहित चलकलाई प्रक्राउ गरेको हो । सुन कस्को र कहाँ लान लागेको भन्ने कुराको पुटि नभइसकेको प्रहरीले जनाएको छ । पक्राउ परेको चालकलाई अनुुसन्धानको लागि प्रहरीले नियन्त्रण लिएको छ ।

वरामत भएको सुनको मुल्य करिव साढे तीन करोड बराबरको रहेको अनुमान गरिएको छ । नेपालमा नयाँ रुटको माध्यमबाट चिनबाट सुन तस्करी हुने गरेको तथ्य बाहिर आएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया