काठमाण्डौँ,

कुनै समय ओरिन्टियल सहकारी मार्फत वजारमा राज गरेको सुधिर बस्नेत सफताको सिढिँ नचढ्दै विभिन्न बैँकबाट लिएको ऋण तिर्न नसकेर फरार भएका थिए । बैकबाट लिएको ऋणले उनले परिवारको नाममा विभिन्न कम्पनीहरुले खोलेका थिए ।

लाखौ मानिसहरुबाट अर्वौ रुपियाँ उठाएर व्यत्तिगत सम्पति जोड्न लागेपछि ओरेन्टिल सहकारीका सदस्यहरु ठगिएका थिए । पटक पटक प्रहरीले समात्दै छोड्दै गरेका बस्नेतलाई बुधबार भने जेल चलान गरिएको छ । मंगलबार बेलुका धापासी स्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो । पछिल्लो समय उनलाई सजयबाट बचाउनको लागि उनको वृद्ध बावु खुबै खटेर लागेका थिए ।

तर उनको केहि सिप लागेन । प्रहरी बस्नेतलाई जेल चलान गरे पनि पिडितको फसेको रकम फिर्ता हुने र लामो समय जेल रहनेमा शंक्का व्यक्त गरेका छन् ।

Please share us on:

तपाईको प्रतिक्रिया