काठमाण्डौँ,
प्रधानमन्त्री तथा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले देशलाई उल्टो दिशातिर घुमाउने कोशिस भइरहेको बताएका छन् । राजधानीमा आज माओबादी केन्द्रको सांसद भक्तिप्रसाद पाण्डेको जिवनयात्रा पुस्तक चाचा विमोचनको कार्यक्रममा बोल्दै माओबादी फुट फुटको फाईदा प्रतिगामी तत्वहरुले लिएन खोजेको बताएका छन् ।
यदि नेतृत्व कमजोर हुने हो भने यो उल्टो घुमाई पुरै जिरोमा बदल्न सक्ने खालको खेल भईरहेको र त्यो हामी कदापी हुन दिदैनौँ । हामी २०४७ तिर फर्किएन होईन २०७४ तिरै लाग्ने हो कार्यक्रममा उनले बताए ।
विमोचन कार्यक्रममा नयाँ शत्ति नेपाल पार्टीको संयोजक बावुराम भट्राईको पनि सहभागिता रहेको थियो । उनले विचारको हिसाबले मुद्धा मिल्नेसँग कार्यगत एकता गर्न सकिने बताए ।





