काठमाण्डौँ,

नेपाली कांग्रेसको पदाधिकारी बैठकले संशोधनको प्रस्तालाई व्यवस्थापिका संसदमा अगाडि बढाउने निर्णय गरेको छ । साथै स्थानियको निकायको निर्वाचनको मिति पनि यथासिघ्र गर्न सरकारलाई दवाव दिने निर्णय गरेको छ ।

सोमबार विहान सिंहदरबार स्थिित कांग्रेसको संसदीय दलको कार्यलयमा बसेको पदाधिकारीहरुले यस्तो निर्णय गरेको हो ।

हालको परिस्थितिमा पुरानै संरचनामा निर्वाचन गर्न उपयूत्त हुने र अर्पुण रहेको निर्वाचना आयोगलाई पुर्णता दिन पनि कांग्रेसले माग गरेको छ । आईतबारदेखि नै कागे्रस पदाधिकारीहरुको बैठक सुरु भएको थियो ।

Please share us on:

तपाईको प्रतिक्रिया