काठमाण्डौँ,

पुर्व राजाको कस्ले हत्या ग¥यो भनेर अब फाईल खोल्नु पर्ने समय आउन लागेको उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले बताएका छन् । विहिबार मन्त्रीपरिषदको बैठकमा बोल्दै निधिले तारानाथ रानाभाटको छानविन गरेको फाईलमा दिपेन्द्रले विरेन्द्रको वंस नास गरेको भने पनि जनताले विश्वास गर्ने वातावरण नभएकाले पुन हत्याको छानविन गरेर हत्यारा पत्ता लगाउनु पर्ने कुरा बताएका हुन् ।

उनको यो भनाई र पुर्व राजा ज्ञानेन्द्रले केहि दिन पहिला सद्भाव सम्बन्धी विज्ञप्तीलाई राजनैतिक वृतमा गहन ढङगले लिएको बुझिएको छ । पुर्व राजालाई तर्साउन त खोजिएका होईन भन्ने प्रश्न पनि उव्जिएको छ ।

बैठकमा प्रधानमन्त्री बोलिसकेपछि बोलेका निधिको भनाई निकै अर्थपुर्ण रहेको छ । प्रधानमन्त्रीले संशोधनको प्रस्ताव पारित भए पनि नभए पनि स्विकार्न पने कुरा राखेका थिए । मन्त्रीपरिषद बैठकमा अधिकांस बोल्ने मन्त्रीहरुले निधिको भनाइ र एमालेका बारेमा चर्चा गरिएको छ ।

Please share us on:

तपाईको प्रतिक्रिया