वाशिङटन् ,
विश्व शत्ति अमेरीकालई चुनौति दिदै आएका रुसलाई अमेरीकाले थप प्रतिबन्ध लगाएको छ । आठ रुसी संस्था र सात व्यात्तिलाई प्रतिबन्ध लगाएको हो । यस प्रतिवन्धको कारण युक्रेनको युद्धसँग जोदिएको छ ।
अमेरीकी वित्त विभागद्धारा जारी विज्ञप्ती अनुसार क्रिमिया बन्दरगाह क्रिमिया रेलवे र एक रुसी राजमार्ग निर्माण कम्पनी इन्ष्टीच्युटसँग सम्बन्धीत रहेको छ । यसको साथै सात जना रुसी नागरिकालई समेत अभेरीकाले कालो सुचिमा राख्दै प्रतिबन्ध लगाएको हो ।
यसको अलवा एक रसियमा बैँकलाई समेत अमेरीका प्रति नराम्रो भाव राखेको आरोपसमेत लगाएको छ । यो बैँकलाई अमेरीकाले २०१४ मा नै प्रतिबन्ध लगाएको थियो । बैँक रसियाको दूई सहयोगी र्सस्थालाई पनि अमेरीकाले प्रतिबन्ध लगाएको अमेरीकाले जनाएको छ ।