काठमाण्डौँ ,

परिवार भन्दा देशको सेवामा रातदिन खटिएका नमुना जोडि धुर्मुस सुन्तलीले काम प िउन नमुना गर्दै गईरहेका छन् । काभ्रे र सिन्धुलीमा नमुना बस्ती निर्माण गरेर निर्माण गरेर वाह वाही कमाएको यो जोडीले अब नमुना वस्ती निर्माणको लागि तराई झर्ने निधो गरेका छने ।

केहि समय पहिला सरसफाइको अभियानको क्रममा महोत्तरी पुगेको यि दम्पतीले त्यहाको मुसहर बस्तीको दर्दनाक अवस्था देखेर एकिकृत नमुना वस्ती निर्माण गर्ने सोचको विकाश गरेको थिए र । त्यहि सोचलाई साकार रुप दिनको लागि बर्दिवास २ महोत्तरी एकिकृत नमूना मूसहर बस्ती निर्माण गर्ने घोषण गरेका छन् ।

यि जोडिले एक भिडियो सार्वजनिक गर्दै उनीहरुले सदेभावका लागि सहकार्य गरेर साथ दिन सम्पुर्ण मनका धनी हरुलाई आग्रह गरिएको छ । फाउण्डेसनले गिरान्चौर बस्ती निर्माण गरेर बचेको रकम रु १ करोड ३ लाख रकम बचेको र मुसहर नमुन बस्ती बनाउनको लागि ४ करोड ७८ लाख लाग्ने र बाकी रकम फाउण्डेशनले सहयोगी हात खोज्ने काम सूरु भएको जानकारी फाउण्डेशनले दिएको हो ।

हेरौं  उहाँहरुको भिडियो:

Please share us on:

तपाईको प्रतिक्रिया