काठमाण्डौँ,
उर्जा मन्त्रालयले लोडसेडिङ हटाउन सहयोग नगरेको भन्दै ३ जना सञ्चालक समितिका सदस्यलाई वर्खास्त गरेको छ । उर्जा मन्त्रालयले लोडसेडिङ घटाउने तथा सुधारको कामका सहयोग नगरेको बारे केहि समय अघि स्पष्टिकरण मागेको थियो ।
स्पस्ष्टिकरण दिनेमा सदस्य लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछाने रहेका थिए ।
उनहरुले दिएको स्पष्टिकरण चित्त नबुझेपछि उर्जामन्त्रालयले उनीहरुलाई वर्खास्त गरेको हो ।