काठमाण्डौँ, पुस ४

भुकम्प गएको पनि करिव २ वर्ष हुन लागिसकेको छ । करिव ५ लाख परिवार भुकम्प पिडितको सुचिमा सुचिकृत भएका छन् । कति पिडिले त पहिलो किस्ताको रकम समेत बुझिसकेका छन् । अझै पनि करिव २ लाख पिडित परिवार भुकम्पको राहत पाउने सुचिबाट छुटेको अनुमा गरिएको छ । छुटेका परिवारलाई पुननिर्माण प्राधिकरणले गुनासो गर्न भनेका छन् । तर हरेका जिल्लामा गुुनासो चाङ छ सुनुवाइ भएको छैन् ।

केहि परिवारहरुले राहत रकम बुझेर पनि घर बनाउन सुरु गरिसकेका छन् भने केहि पिडितले दशैँ राम्रोसँग मनाएका छन् । तैपनि मानिसहरु पाल र चिसो जस्ता मुनि गुजारा चलाउनको लागि बाध्य हुन परेको छ । सरकरले अनुगमन पनि तिव्र पारेको छ तैपनि घरहरु बनेका देखिदैनन् । व्यवस्थापिका संसदमा राजनैतिक दलका नेताहरु बोलेको सुनिन्छ तर बोलुन जेल मात्रै हो अरु बेला त भुकम्प पिडितको नाम समेत लिन चाहदैनन् ।

सरकारले भर्खरै मात्र अनुदानको रकमा बढाएर ३ लाख पु¥याउने निर्णय गरेको छ । अघिल्ले सरकारको पालमा निर्णय भए पनि अर्थमन्त्रालयबात आलटाल अथवा श्रोत नभएको भन्दै अर्थ मन्त्रालयमा रोकिएको निर्णय पुस ३ गते सरकारका उप प्रधान तथा अर्थ मन्त्री कुष्ण बहादुर महराले ३ लाख रकम अनुदाहनमा दिने निर्णयलाइ अनुमोदन गरेरका छन् । अब पिडितको नाममा ३ लाख रुपिया अनुदानमा आउने भएको हो ।

सरकारले अनुदानको रकम बढाईरहदा एक थरी मानिसहरु चाहि मर्कामा परिरहेको छ । उनीहरुलाई अब घर कसरी बनाउने भन्ने पिर पर्न थालेको छ । एकै किसिमको पिडित अथावा भनौँ २ ठाउमा घर भएका मानिसहरुको समेत भुकम्पपिडितको नाममा रकम गइसकेको छ भने जो वास्तविकि पिडित हो उनीहरुको अहिले सम्म नाम आउने कि नआउने दुविधा भईरहेको छ । सरकार अनुगमनको नाममा सक्कली पिडित देख्दै तर नक्कली पिडितलाई देख्छ ।
प्राय मानिसहरुको बास टहरा मुनि रहेको छ । घरमा बस्ने मानिसहरु त शहर मात्र छन् । धेरै मानिसहरुको पिडितको सुचिबाट नाम हटेको छ । गुनासो गुनासो पोखे पनि खासै सुनुवाई भएको छैन् । एकै प्रकारको पिडितलाई कसैलाई रकम आउने कसैलाई नआउने हुदा पक्का पनि केहि विवेद छ भन्ने आम मानिसलाई पर्न थालेको छ ।

गुनासोमा नाम टिपाएकाहरुको पनि अनुगमनबाट पाउने र नपाउनेका नाम सुचिकृत गरिदिने हो भने अन्योल भएर बस्न पर्ने अवस्था आउने थिएका कि बाकी पिडितहलाई । घर बनाउन थाल्यौ नाम अनुदानको रकम आउने नाम आउला तर नथाल्यौँ नआउला ? यस्तो अवस्थामा लार्खाँ जनातालइृ राख्नु भन्दा छिट्टै निर्णय गरेर पठाए राम्रो हुने थियो । राष्ट्रिय पन निर्माणको काम एकै साथ सकिने थियो । एक सूर एक मन गर्न पिडिलाई सजिलो हुने थियो ।

Please share us on:

तपाईको प्रतिक्रिया